बर्दिबास–१४ मा काँग्रेस विजयी

गौशाला । महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार बर्दिबास–१४ मा नेपाली काँग्रेसका भरत हमालले ७०३ मत ल्याएर विजयी भएका छन्

राजविराजबाहेक १३५ वटै स्थानीय तहको मतगणना जारी

काठमाडौँ । प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा रहेको

शुरुभयो वीरगञ्ज महानगरपालिकाको मतगणना

वीरगन्ज । प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा मतगणना शुरु भएको छ । सर्वदलीय बैठक ढिलो गरी बसेका कारण मतगणनामा ढिलाइ भएको हो । मतगणनास्थलमा सिसी क्यामेरा जडान

मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ । नेपाल सरकारको असोज २ गते दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्ने कार्यले निर्वाचनको

धनुषाका १० स्थानीय तहमा मतगणना जारी

धनुषा । धनुषा जिल्लाका विभिन्न १० स्थानीय तहमा मतगणना गए रातिदेखि नै जारी  छ । निर्वाचन कार्यालय धनुषाका अनुसार मिथिला विहारी, गणेशमान चारनाथ, हंसपुर, औरही, धनुषाधाम, विदेह र क्षीरेश्वरनाथ नगरपालिका

लालबन्दी–१४ को मतपेटिका हेलिकप्टरबाट ल्याइयो

सर्लाही । सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने नारायणखोलाको एउटा मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइएको छ । लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट मंगलबार बिहान सेनाको हेलिकप्टरमा

पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडाध्यक्षमा एमाले विजयी

पर्सा । पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)को समूह  विजयी भएको छ । अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना

सप्तरीमा मतगणना शुरु, सप्तकोशीमा माओवादी केन्द्र र खडकमा काँग्रेस अगाडि

राजविराज । प्रदेश नं २ को तेस्रो चरणको स्थानीय तह निर्वाचन सकिएपछि सप्तरीमा आज बिहानदेखि विभिन्न स्थानीय तहको मतगणना शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार विहान ९ः०० बजेसम्मको

प्रधानमन्त्री देउवाले भने- मतदान गर्न सहज हुने मतपत्र बनाउनुस्

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन कार्य सञ्चालन गर्न सरल र मतदातालाई मतदान गर्न सहज हुने किसिमले प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतपत्र तयार गर्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

बारामा किरियापुत्रीद्धारा मतदान

बारा । प्रदेश नम्बर २ मा सोमबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बारा जिल्लामा ५ किरियापुत्रीले मतदान गरेका छन् । जितपुर सिमरा उपमहानगरपालिका २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र सिमरा मतदान