मतदाता शिक्षाका लागि मोबाइल भ्यान

काठमाडौँ, २४ वैशाख । निर्वाचन आयोगले मोबाइल भ्यानका माध्यमबाट मतदाता शिक्षा दिने कार्य आजदेखि सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोग परिसरमा आयोजित समारोहमा उक्त

कसैप्रति पूर्वाग्रह नराखी काम गर्नुस्ः प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सूक्ष्म अनुगमनकर्तालाई कसैप्रति पूर्वाग्रह नराखी निष्पक्ष भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचनमा खटिजाने अनुगमनकर्ताका लागि आज यहाँ

काँग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

चितवन। खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी

निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौँले यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ । परिसरका प्रवक्ता प्रद्युम्नकुमार कार्कीले स्थानीय तहको निर्वाचनका समयमा

स्थानीय तह निर्वाचन हुने स्थानमा भोलिदेखि शिक्षण संस्था बन्द हुने

काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय निकायको पहिलो चरणको निर्वाचनका लागि ३४ जिल्लाका शिक्षण संस्थाहरु ७ दिनसम्म विदा गरिने भएको छ । मन्त्रिपरिषदले बैशाख २५ गतेदेखि ३१ गतेसम्म सम्पूर्ण

चितवनमा कांग्रेस र ‘माओवादी केन्द्र’को संयुक्त उम्मेदवार घोषणा

चितवन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र चितवनले आज यहाँ संयुक्तरुपमा पत्रकार सम्मेलन गरी केन्द्रिय नेतृत्वबीच भएको सहमति र निर्देशनलाई कार्यान्वयन गर्ने बताएको छ । भरतपुर महानगरपालिकामा दुबै दलले

चुनाव चिन्न साझाका थापालाई क्यामरा,विवेकशिलकी रन्जुलाई स्टकोट

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्वारलाई निर्वाचन आयोगले चुनाव चिन्न प्रदान गरेको छ । निर्वाचनमा चर्चामा आएका साझा पार्टीका किशोर थापाले क्यामरा चुनाव चिन्न पाएका छन् भने विवेकशिलकी रन्जु न्यौपाने(दर्शना)ले

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कूल पचास हजार उम्मेदवार

काठमाडौँ। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरु  करिब आधा लाख  छन् । पहिलो चरणमा  निर्वाचन हुने तीन प्रदेशअन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका विभिन्न पदमा

शे–फोक्सुन्डो गाउँपालिकाको सवै पदमा निर्विरोध

डोल्पा । उत्तरी डोल्पाको शे–फोक्सुन्डो गाँउपालिकामा स्थानीय तहको निर्वाचन हुनु अगाडि नै सवै पदमा निर्विरोध निर्वाचित भएका छन् । सो गाँउपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार टसी टुन्डुक गुरुङ तथा उपाध्यक्षमा

जनताको भलो चाहने दललाई भोट दिन एमाले नेता नेपालको आग्रह

पोखरा । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जनताको भलो चाहने दललाई भोट दिन आग्रह गरेका छन् । एमाले पोखरा–लेखनाथ–५ निर्वाचन परिचालन कमिटीले