जेठ १५ अघि नै दोस्रो चरणको चुनाव गर्नुपर्ने

गोरखा । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधानअनुसारस आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बताए  । मतदातासँग मत

बेनीलाई देशकै नमुना बनाउने प्रतिबद्धता, उम्मेदवारहरुको महत्वाकांक्षी योजना

म्याग्दी । म्याग्दीका तीन ठूला दलका उम्मेदवारले आफूले चुनाव जितेमा बेनी नगरपालिकालाई देशकै ‘नमुना नगरपालिका’ बनाउने महत्वकांक्षी प्रतिबद्धता व्यक्त गरेका छन् । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा मतदातालाई आकर्षित गरी

आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण माग

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै नेकपा (एमाले) तर्फबाट धादिङ, थाक्रे गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्षका उम्मेदवार अम्बिका रुपाखेतीसँग चौबीस घन्टे स्पष्टीकरण सोधेको छ ।

घरदैलो अभियानमा काँग्रेस र एमाले सँगसँगै, थपियो चुनावी रौनक

भक्तपुर। भोट हाल्न पाँच दिनमात्र बाँकी हुँदा मध्यपुर थिमि नगरपालिकामा काँग्रेस र एमालेको र्याली अघिपछि गर्दै घरघरमा आएपछि मध्यपुर थिमिका बासिन्दामा चुनावी रौनक थपिएको छ । आज एमालेका युवा नेता

महिलाको उम्मेदवारी ३९ प्रतिशत

काठमाडौँ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुल उम्मेदवार ४९ हजार ३३७ जना रहेकामा महिला उम्मेदवारको सङ्ख्या ३९ प्रतिशत रहेको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अध्यक्ष/प्रमुख,  उपाध्यक्ष/’उपप्रमुख,

निर्वाचन प्रचारप्रसारमै अर्बौं खर्च, औसतमा १६ अर्ब भन्दा बढी खर्च हुने

काठमाडौँ । आगामी आइतबार हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारका लागि अर्बौं रकम खर्च हुने देखिएको छ । प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका

पर्यवेक्षककै पनि आयोगले अनुगमन गर्नेछः आयुक्त शर्मा

    काठमाडौँ। निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सबैको सहयोगको आह्वान गरेकी छन् । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले राष्ट्रिय

भरतपुरलाई उद्योग व्यवसायमैत्री बनाउने प्रतिबद्धता

चितवन। भरतपुर महानगरपालिकालाई उद्योग व्यवसायमैत्री बनाउने भरतपुर महानगरपालिकाका नगरप्रमुख पदका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनले आज यहाँ आयोजना गरेको ‘भरतपुर महानगरपालिकाको आर्थिक र सामाजिक विकासबारे उम्मेदवारको

सरकारी सुविधा नलिने काँग्रेसका उम्मेदवारको प्रतिबद्धता

म्याग्दी । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट नगर तथा गाउँपालिकाका प्रमुखका उम्मेदवारले निर्वाचनमा विजयी भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरेका छन् । बेनी नगरपालिकामा काँग्रेसबाट प्रमुखका

चुनावमय काठमाडौँमा प्रमुख दलको रोचक प्रतिस्पर्धा

काठमाडौँ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकामा निर्वाचन माहोल एक्कासि तातेको छ । महाअभियोग र प्रमुख दलहरुबीचको चुनावी तालमेलले राजनीतिक वातावरण तताइरहेका बेला काठमाडौँ महानगरमा कसले बाजी मार्ला