भक्तपुरका मतदाता भन्छन् : मत दिन्छौ पानी ल्याइदिनु

भक्तपुर । ‘आमा, बुबा हाम्रो नगरको विकास गर्न तपाईं कै गाउँको केटो म आएको छु, मलाई भोट दिनुस है ।’ बिहान ७ बजे नै नेपाली काँग्रेसबाट भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखका

झन्डै डेढ हजारले उम्मेदवारी फिर्ता लिए

काठमाडौँ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पहिलो चरणको निर्वाचनमा १३ हजार ५६५ पदका लागि हुने निर्वाचनमा

जम्मा ४९ हजार ७१ उम्मेदवारको मनोनयनपत्र दर्ता

  काठमाडौँ । यही वैशाख ३१ गते प्रदेश नं– ३, ४ र ६ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि जम्मा ४९ हजार ७१ उम्मेदवारले मनोनयन दर्ता गरेका छन्

डोल्पाका प्रायःमतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन

डोल्पा । दुर्गम जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन  छन् । डोल्पाको मध्यभेगमा पर्ने केही मतदान केन्द्रबाहेक उपल्लो डोल्पाका २२ वटा तथा तल्लो सबैजसो मतदान केन्द्र

वर्षमानले भने,- उपत्यकामा कांग्रेस-माओवादी चुनावी तालमेल हुनसक्छ

काठमाडौं । माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले काठमाडौं उपत्यकामा कांग्रेस र माओवादीबची चुनावी तालमेल हुनसक्ने बताएका छन् । मंगलबार एमाले र राप्रपाबीच काठमाडौं उपत्यकामा चुनावी तालमेल भएपछि नेता

यस्तो देखियो काठमाडौं महानगरको उम्मेद्वारी दर्ता

काठमाडौं । यही बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि आज देशभर उम्मेद्वारी मनोनयन दर्ता भएको छ । हामीले काठमाडौं महानगरको उम्मेद्वारी दर्ता गर्दा देखिएका तस्बीरहरु सम्प्रेषण गरेका छौं ।

स्थानीय तह निर्वाचनमा उत्साहपूर्ण सहभागिता प्रमुख: आयुक्त यादव

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त डा आयोधिप्रसाद यादवले काठमाडौँको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ललितपुर जिल्ला निर्वाचन कार्यालयकोे निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले स्थानीय तहमा उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचनमा कांग्रेसले खोल्यो खाता, मनाङमा कांग्रेस उम्मेद्वार निर्विरोध

मनाङ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा खाता खोलेको छ । मनाङ जिल्लाको नार फू गाविसमा कांग्रेस उम्मेद्वार छिरिङ लामा निर्विरोध निर्वाचित भएका हुन् । ३ मात्र वटा रहेको गाउँमा

कांग्रेसको काठमाडौं मेयरका उम्मेद्वार भन्छन्- केशब स्थापितले मलाई बधाई दिइसक्नुभयो

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको उम्मेद्वार राजबाबु जोशीले आफूले चुनाब जितेलगत्तै काठमाडौंमा धुलो हटाउने घोषणा गरेका छन् । त्यसैगरी जोशीले आफ्नो कार्यकालमा उपत्यकामा फ्रि वाइफाइको व्यवस्था गर्ने पनि

काठमाडौं र ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल

काठमाडौं । काठमाडौं महानगर पालिका र ललितपुर महानगर पालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल हुने भएको छ । आज एमाले र राप्रपाबीच भएको सहमती अनुसार काठमाडौं र