सहकारी बैंकले १३.५०% सम्म ब्याज दिने

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले फागुन महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले प्रकाशित गरेको सूचना अनुसार बचत खातामा ४।५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर रहेको छ । बैंकले

प्रि-ओपनिङमा सेयर बजारले लियो सकारात्मक लय

काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारले सकारात्मक लय समातेको छ । प्रि-ओपनिङमा बजार २.३६ अंकले बढेर परिसूचक २७०३.३४ बिन्दुमा रहेको छ । १५ कम्पनीको २ हजार ९६५ कित्ता सेयर १६ लाख

सांग्रिला डेभलपमेन्ट बैंकको १०८औं शाखा चौरजहारी बजारमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै चौरजहारी नगरपालिका–२, रुकुम (पश्चिम) मा शाखा संचालनमा ल्याएको छ । चौरजहारी शाखा कार्यालय

बीमाको पहुँच १०% ले बढेर ३५% जनसंख्यामा पुग्यो

काठमाडौं । एक वर्षको अवधिमा नेपालमा बीमाको पहुँच १०.१४ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिको तथ्यांकअनुसार चालु आवको पुसमसान्तसम्ममा बीमाको पहुँच ३५ प्रतिशत जनसंख्यामा पुगेको हो । तथ्यांक विभागको

ग्लोबल आइएमई बैंकको ५०औं एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

कठमाडौं । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका–५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको

आइएमई पे र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र एभरेष्ट बैंकबाीच सम्झौता भएको छ । डिजिटल सहजताको निम्ती गरेको सम्झौता पश्चात उपभोक्ताले आइएमई पे मोबाईल वालेट

सेयरको लगानीमा तपाईं कति सफल ?

व्यवसायमा सफलता थाहा पाउन आफूले गरेको कामको मूल्यांकन गर्ने आधार हुनुपर्छ । यसरी मूल्यांकन वा तुलना गर्ने आधार सामान्यतया ४ वटा हुन्छन् । पहिलो, विगतको कार्यसम्पादन । यसको अर्थ अघिल्लो

क्युआर कोडले व्यापक बनाउँदै छ डिजिटल भुक्तानी, बैंकले ऋण पनि दिनसक्ने

काठमाडौं । नेपालमा क्युआर कोडबाट बिल भुक्तानी हुन लागेको धेरै भएको छैन । नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने पनि १८ महिनादेखि क्युआर कोड भुक्तानीको विवरण उल्लेख छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेसमा छुट

काठमाडौं । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आईरहेको यस महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेसबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको

बोर्ड अध्यक्षको लागि ३ जनाको नाम सिफारिस, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिसमा परेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि रमेश हमाल, कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम