श्रीलंकाको आर्थिक संकटको पछाडि मुख्य जिम्मेवार को ?

एजेन्सी । केही दिन पहिले श्रीलंकाको आर्थिक संकटको बारेमा हामीले एउटा सामग्री प्रकाशित गरेका थियौं । सो सामग्रीका बारेमा चासो र चर्चा असाध्यै धेरै भएपछि पुनः अर्को आलेख तयार पार्ने

नेपालमा डलर खाता खोल्न अर्थमन्त्री शर्माको एनआरएनहरूलाई आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)

फेमिली बिजनेशलाई रतन टाटाले यसरी फैलाए विश्वभर

काठमाडौं । सन् १९५५ तिरको कुरा हो, रतन टाटा त्यसबेला न्युयोर्कस्थित रिभरडेल कन्ट्री स्कुलमा अध्ययनरत थिए । उनले त्यहीबाट आफ्नो स्नातक पनि सकाए । रतनको स्कुलमा वार्षिक पुस्तक छापिन्थ्यो, जसमा

के लिथियम आयन ब्याट्री विद्युतीय सवारी साधनका लागि वरदान सावित हुँदैछ ?

एजेन्सी । विद्युतीय सवारी साधनको प्रयोग र उत्पादन बढ्दै गएको छ । खनिज तेलबाट चल्ने सवारी साधनको विकल्प बनिरहेको विद्युतीय सवारी साधनमा प्रयोग हुने महत्वपूर्ण सामग्रीका रुपमा ब्याट्रीलाई लिइन्छ ।

ओमिक्रोनको संक्रमणः बिहार र उत्तरप्रदेश हटस्पट बन्दा नेपालमा पर्ने भयो प्रत्यक्ष प्रभाव

एजेन्सी । खोप आएपछि कोरोनामाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने आम अनुमानका विपरीत पछिल्ला दिनमा संसारभर नै तेस्रो लहर चैतको खरमा आगो लागे जस्तै फैलिएको छ । दक्षिण अफ्रिाकामा फेला

एलपी ग्यासको मूल्यवृद्धिले यसरी समस्यामा फस्दैछ काजकस्तान

एजेन्सी । इन्धन सत्तासँग जोडिएको हुन्छ । विश्वव्यापीरुपमा नै ऊर्जा अर्थात् इन्धनको मूल्यवृद्धि भएको छ । यसको असर हरेकजसो देशमा परेको नै छ । कुनै देशमा सामान्य विरोध प्रदर्शन भए

संसद्को गतिरोध अन्त्य गर्न आग्रह गर्न प्रधानमन्त्री ओली निवासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमालेले संसद निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका

प्रचण्डलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएको छ । शुक्रबार साँझ गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले उक्त जानकारी

१२ हजार करोड भारु खर्च गरेर १०,७५० किलोमिटर लामो प्रसारण लाइन बनाउँदै भारत सरकार

नेपाल प्रसारण लाइन समयमा नै सम्पन्न हुने र गर्ने कुरा एकादेशको कथा जस्तै भएको छ । निार्मणका क्रममा रहेका ४५ प्रसारण लाइन परियोजनाको हालत उस्तै उस्तै छ भन्दा फरक पर्दैन

कोरोनाको ओमिक्रोन भेरियन्ट बढ्न नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाईरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आफू संयोजक