प्रदेश नं २ का १३६ स्थानीय तहमा १८

काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य आज उत्साहजनक र शान्तिपूर्णरुपमा भएको छ

दरबारले हुर्काएको सुन तस्करी यसरी पुग्यो चिनियाँको हातमा

काठमाडौं । २०४४ साल असार १७ गते नेपाल प्रहरीका पूर्वमहानिरिक्षक दिलबहादुर (डिबी) लामा प्रक्राउ परे । उनको घरबाट सुनको बिस्कुट फेला परेको थियो । लामासँगै पूर्वअधिराजकुमार धिरेन्द्रका एडिसी भरत गुरुङ

ब्रिक्स राष्ट्रद्वारा राष्ट्रसंघमा सुधार, आतङ्कवाद विरुद्ध सहकार्यका लागि आग्रह

चिन । विश्वको उदाउँदो अर्थतन्त्र भएका राष्ट्रहरूको समूह (ब्रिक्स) सदस्य राष्ट्रले सोमबार संयुक्त राष्ट्रसंघ र यसको सुरक्षा परिषद्मा बृहद् सुधार ल्याई विकासशील राज्यहरूको प्रतिनिधित्व गर्न आग्रह गरेका छन् । विश्वस्तरमा

विद्यासुन्दरका १०० दिनः गफाडीका लागि काठमाडौं विश्वकै उत्कृष्ट शहर

काठमाडौं । विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको १०० दिन पुरा भएको छ । गत बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको परिणाम जेठ १४ गते आएको थियो ।

अब लोकसेवा आयोगले बैंकबाट दस्तुर बुझ्ने

काठमाडौं । लोकसेवा आयोगमा अब दरखास्त फारामको दस्तुर बुझाउन लाइन लाग्नु नपर्ने भएको छ । यसै आवदेखि बैंकिङ प्रणालीबाट परीक्षार्थीको दरखास्त फारामको दस्तुर लिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद

सेजन अध्यक्षमा आचार्य निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज९सेजन०का अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न १८ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ११८ मतका साथ आचार्य विजयी भए। उनका निकटतम

इनरुवा नगरपालिकाका प्रमुख भन्छन्ः विपक्षी दलका जनप्रतिनिधिले काम गर्न दिएनन्

सुनसरी । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विपक्षी दलका जनप्रतिनिधिले आफूलाई विकास निर्माणको काम गर्न नदिएको गुनासो गरेका छन् । सुनसरीको सदरमुकाम इनरुवामा बिहीबार पत्रकारसँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरेर प्रमुख

नारायणगढ—मुग्लिन सडक पहिरोले अवरुद्ध

चितवन । नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो

भाडा नबढाएसम्म दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने

काठमाडौं ।  भदौ १५ गतेबाट दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने सरकारको प्रयास व्यवसायीका सर्तका कारण असफल भएको छ । प्रत्येक दशैमा टिकट बुकिङ खुलाउने समयमा व्यावसायीहरुले

आर्थिक पत्रकारलाई चुनाबी चटारो, कस्ले मार्ला बाजी ?

काठमाडौं । यतिबेला आर्थिक पत्रकारहरु चुनाबी चटारोमा छन् । यही भदौ १६ गते हुने नेपाल आर्थिक पत्रकार समाज (सेजन)को साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ । हरेक दुई-दुई वर्षमा हुने सेजन