उद्योग राज्यमन्त्री दुगडको कम्पनीले भन्यो- सेञ्चुरी ब्राण्डको नुनमा

काठमाडौं । उद्योग राज्यमन्त्री मोतिलाल दुगड सञ्चालक रहेको दुगड स्पाइसेस एण्ड फुट प्रोडक्टस प्रालिले सेञ्चुरी ब्राण्डको नुनमा आफूहरुले कुनै पनि प्रकारको कालोबजारी नगरेको दाबी गरेको छ । केहीदिन यता दुगडले

२ अर्ब रुपैयाँ राजस्व छल्ने ३ व्यवसायी विरुद्द राजस्व अनुसन्धानले दायर गर्यो मुद्दा

काठमाडौं । करिब २ अर्ब रुपैयाँ राजश्व छली गरेको आरोपमा ३ व्यवसायी विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । हाइटेक इन्टरनेशनल, साहारा एण्ड खातुन ट्रेडस र मनिष ट्रेडिङ्स कन्सर्न विरुद्ध

राजस्व कम भएपछि विदेशी रक्सी आयातमा लागेको प्रतिबन्ध हट्यो, दशैंअघि विदेशी रक्सी ल्याउन सजिलो

काठमाडौं । सरकारले विदेशी मदिराको आयातमा लागेको प्रतिबन्ध हटाएको छ । मन्त्रिपरिषद्को बैठकले विदेशबाट ल्याउने विदेशी मदिराको आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय भएको जानकारी सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले

टाटासँगको ७० वर्षे साझेदारी अन्त्य गर्दै मिस्त्री, २० अर्ब डलर सम्पत्तिको स्वामित्वमा प्रश्न

भारतमा हालै मात्र आइआईएफएल बेल्थ इन्डियाले भारतका धनीहरुको सन् २०२० को सूची सार्वजनिक गर्यो । सूचीमा उल्लेख गरिएको थियो, कूल ७६ हजार करोड बराबरको सम्पत्ति सहित साइरस पालोन्जी मिस्त्री र

उडान संख्या थपेपछि बसकै हाराहारीमा आयो हवाई जहाजको भाडा

काठमाडौं । हवाई तथा लामो दुरीका यातायातको भाडादर समान जस्तै भएको छ । कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रण गर्न लामो समय पछि खुल्ला गरिएका हवाई र लामो दुरीका यातायातको टिकट

पैसा कमाएका व्यवसायीले देश बचाउन त्याग गर्नुपर्ने बेला आएको छ: उपेन्द्र महतो

कोभिडको बारेमा कुरा गर्दा दुई प्रकारले गर्नुपर्छ । एउटा कोभिडले व्यक्तिलाई गराउने स्वास्थ्य समस्या र अर्को आर्थिक रोग । कोभिडसँगै अहिले आर्थिक अवस्था समेत बिरामी भएको छ । जसरी कोभिडका

वालेटमार्फत बुझाउने राजस्वको शुल्क निर्धारण, १ हजारसम्म निशुल्क

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट मार्फत बुझाउने राजस्वको शुल्क तोकेको छ । कोभिडको कारण डिजिटल प्रणालीलाई अपनाएर राजस्व तिर्न अहिले सरकार र केन्द्रिय बैंकले भनेका छन् । राष्ट्र बैंकले

वर्ल्ड लिंक र फेसबुकको सहकार्यमा एक्सप्रेस वाईफाई सेवा सुरु, ७५ सय स्थानमा वाईफाई दिने

काठमाडौं । वर्ल्ड लिंक र फेसबुकको सहकार्यमा नेपालमा एक्सप्रेस वाईफाई सेवा सुरु भएको छ ।  कूल ७ हजार ५ सय स्थानमा वाईफाई दिने लिंकले फेसबुकसँगको सहकार्यमा एक्सप्रेस वाईफाई सेवा सुरु गरेको छ

नेपाल महिला चेम्बर र सोचेको डटकमबीच समझदारीपत्रमा हस्ताक्षर, महिला उद्यमीबाट उत्पादित सामान सोचेको डटकममा पाइने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बर र सोचेको डटकमबीच ई–कमर्स सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा चेम्बरको तर्फबाट चेम्बरका सभापति उर्मिला श्रेष्ठ र सोचेको

सुजुकीले सार्वजनिक गर्यो ब्लुटुथ जडान गरिएको स्कटुर, मूल्य कति ?

काठमाडौं । सुजुकी मोटरसाइकल र स्कुटर कम्पनीले दुई ब्लुटुथ जडान गरिएको स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतमा दुई सबैभन्दा धेरै बिक्री हुने स्कूटर एक्सेस १२५ र बर्गम्यान स्ट्रीट १२५