सोल्टी होटलको आम्दानी दोस्रो त्रैमासमा ७९.३२ प्रतिशतले घट्यो,

काठमाडौं । सोल्टी होटलको आम्दानी चालु आवको दोस्रो त्रैमासमा ७९.३२ प्रतिशतले ह्रास आएको छ । सोल्टी होटलका अनुसार कोरोना महामारीका कारण नियमित हवाई उडान नहुनु, विदेशी पर्यटक आगमनमा कमी आउनु,

पर्यटनमन्त्री समक्ष हानका १४ बुँदे सुझाव, २ वर्षसम्म होटल क्षेत्रलाई विद्युत महशुलमा ५०% छुटको माग

काठमाडौं । होटल संघ नेपाल (हान)का पदाधिकारीले पर्यटनमन्त्री भानुभक्त ढकाललाई भेट गरी होटल क्षेत्रसँग सम्बन्धित १४ वटा सुझाव पेश गरेका छन् । हानका अध्यक्ष सृजना राणा, महासचिव साजन शाक्य तथा

पोखराका होटेल व्यवसायीको गुनासोः सरकारले दिने भनेको पुनरकर्जा पाएनौँ

पोखरा । सरकारले चालु बजेटमार्फत कोभिड-१९ बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि पुनरकर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन् । कोभिड

बन्द भएका ११ विमान कम्पनीलाई साढे ९ करोड बक्यौता तिर्न क्यानको १ महिने अल्टिमेटम

काठमाडौं । बन्द भएका ११ विमान कम्पनीलाई नागरिक उड्डयन प्राधिकरण नेपाललाई साढे ९ करोड वक्यौता तिर्न १ महिनाकोअल्टिमेटम दिएको छ । क्यानले ११ वटा विमान कम्पनीलाई ३० दिनभित्र बक्यौता नतिरे

वर्ल्डलिंकको तहल्का इन्टरनेट योजना

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना तहल्का ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले

उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयन

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य सङ्घको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सदरमुकाम बेनीमा शनिबार राति सम्पन्न अधिवेशनले सर्वसम्मतरूपमा कार्यसमिति चयन गरेको

विशाल प्लास्टोक्याबको आम्दानी १६ करोडले घट्यो

काठमाडौं । विशाल प्लास्टोक्याब कम्पनीको आम्दानी १६ करोड रुपैयाँले घटेको छ । सन् २०१९ मा ५४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२० मा जम्म ३८ करोड ७०

डिश होममा डिलर दाइको डिस्काउन्ट अफर: ८८ ग्राहकले जिते जनही नगद १ लाख रुपैयाँ

काठमाण्डौ। डिश होमले ग्राहकलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको डिश होममा डिलर दाइको डिस्काउन्ट अफर ८८ जना ग्राहकले जितेका छन्। अफर जित्ने ८८ जना ग्राहकले

सीएनआईले सबै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार

कोरोनाले ह्वात्तै घटायो जगदम्बा सिमेन्टको बिक्री, १ अर्ब ६१ करोड ऋणको रेटिङ गरायो

काठमाडौं । सिमेन्टको उत्पादन तथा बिक्रीमा कोरोना भाइरसको निकै ठूलो असर देखिएको छ । नेपालको लोकप्रिय ब्राण्ड जगदम्बा सिमेन्टको बिक्री ह्वात्तै घटेको तथ्यले कोरोनाको असर कतिसम्म पर्यो भन्ने पुष्टि गर्छ ।