व्यवसायमा कर नतिर्ने बिचौलिया धेरै भए, सम्बोधन हुनु

नेपाल चेम्बर अफ कमर्सले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ । चेम्बरका पदाधिकारीहरुले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर सुझाव दिएका छन्

बजाजको नयाँ शोरुम बल्खुमा

काठमाडौं । नेपालका लागि बजाज मोटर साइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बल्खुमा पूर्णसुविधा सम्पन्न नयाँ शोरुम आरएस अटोहब प्रालिको उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक बिक्री

बजेटले रोजगारी बढाउन सक्ने कार्यक्रमलाई जोड दिनुपर्छः शेखर गोल्छा

हामीले पहिले कहिल्यै नभोगको महामारी र त्यसबाट सिर्जित सामाजिक आर्थिक समस्याको सामना गर्नु परेको एकबर्ष पूरा भएको छ । हामी संवेदनशील समयमा बजेट निर्माणमा जुटेका छौं । गत आर्थिक बर्ष

एनसेलले काठमाडौंको मुटुमा खेल मैदान सहितको हरित उद्यान निर्माण गर्दै

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ । यस आयोजना अन्तर्गत निर्माण हुने खेल मैदान सहितको हरित उद्यानले

व्यवसायी सञ्जय अग्रवालको घरमा सर्यो एमाले मुख्यालय, दुगडले मिलाए ४ रोपनीमा फैलिएको बंगला

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको मुख्यालय बिहीबारदेखि थापथली हाइटमा सरेको छ । व्यवसायी सञ्जय अग्रवालको ४ रोपनी क्षेत्रफलमा फैलिएको साढे २ तलाको घरमा एमाले मुख्यालय सरेको हो । २०७२

डिशहोमले प्रभु टिभीलाई एक्वाएर गर्ने, एक्विजेशनपछि मात्रै आइपीओ

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले प्रभु टिभीलाई एक्वाएर गर्ने भएको छ । डिशहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यले केही साताभित्रमा डिशहोमले प्रभु टिभीलाई एक्वाएर गर्ने जानकारी दिए । ‘एउटै

हवाई भाडा बढ्यो, अब कहाँ जान कति खर्च लाग्छ ? (सूचिसहित)

काठमाडौं । वायुसेवा सञ्चालक संघले विभिन्न गन्तव्यको हवाई भाडा बढाएको छ । नेपाल आयाल निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाइएको हो । संघले अप्रिल

कोरोना प्रभावित भएको भन्दै ९३ होटलले लिए साढे १२ अर्ब बढी पुनरकर्जा, कुनले कति ?

काठमाडौं । कोरोना महामारीका कारण अतिप्रभावित क्षेत्रमध्ये होटल क्षेत्र पनि एक हो । गत वर्ष चैत ११ गतेदेखि शुरु भएको लकडाउन ५ महिनामा खुले पनि कैयन होटलहरु अझैसम्म पनि खुल्न

पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति, कुशकुमार जोशी उपसभापति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान विधानको दफा ३८(क)अनुसारको अनुशासन समिति महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा गठन भएको छ । अनुशासन समितिको उप-सभापतिमा महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी छन् ।

फिल्म हल खुले तर दर्शक आएनन्, घाटामै सञ्चालन गर्न बाध्य

काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा प्रभावित क्षेत्रमध्येको एक हो चलचित्र क्षेत्र । कोरोना महामारीका कारण गत वर्षको चैत ११ गतेदेखि लकडाउन हुनुभन्दा अघि नै चलचित्र हलहरु बन्द भइसकेका थिए