यसरी सञ्चालन हुनेछ चोभारको सुख्खा बन्दरगाह

काठमाडौं । काठमाडौंको चोभारमा ड्राइपोर्ट अर्थात् सुख्खा बन्दरगाहको निर्माणको काम सकिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले व्यवसायीलाई सहजीकरण गर्ने उद्देश्यका साथ उपत्यकामै सुख्खा बन्दरगाह निर्माण गरेको हो ।

जगदम्बा स्टिलले एशिया र अफ्रिकामा निर्यात शुरु गर्यो

काठमाडौं । जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको आकर्षण विदेशमा समेत चुलिएको हो ।

दुई करोड लगानीमा अन्तर्राष्ट्रिय चेन शैलुन ‘हेयर एण्ड शान्ति’को नयाँ शाखा दरवारमार्गमा शुरु

काठमाडौ । अन्तर्राष्ट्रिय चेन शैलुन ‘हेयर एण्ड शान्ति युनिसेक्स सलुन’ को २७ औं शाखा काठमाडौको दरवारमार्ग स्थित दरवार मलको पहिलो तल्लामा सुरु भएको छ ।  सलुनको नेपाल उद्योग बाणिज्य संघको पुर्वअध्यक्ष

युटिएलको सेयर किन्न खोज्दा नेपालका चर्चित ५ अर्बपतिको ७० करोड फस्यो

काठमाडौं । ५ वर्षअघि युटिएलमा ६० प्रतिशत लगानी गर्न नेपालका ५ वटा ठूला व्यवसायिक घराना तयार भए । भारतीय लगानीमा स्थापना भएको युटिएलले फोरजी लाइसेन्स लिने र लगानीकर्ता थप्ने योजना

कार्गो भाडा महंगो हुँदा हस्तकलाको निर्यात खस्कियो

काठमाडौं । कोरोना महामारीका कारण निकै खस्किएको हस्तकलाको व्यापार झन पछिल्लो समय खस्किँदै गएको छ । सामान्य अवस्थामा वार्षिक १२ अर्बसम्म निर्यात हुँदै आएकोमा कोरोनाका कारण ६ अर्बमा सीमित भएको

अब बस्ने पदाधिकारी बैठकमा विधान संशोधनको प्रस्ताव लैजान्छु

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा शेखर खोल्छाको नेतृत्वमा नयाँ टिम आएको १४ महिना पूरा भएको छ । यो अवधिमा महासंघले निजी क्षेत्रका आवाज बुलन्दरुपमा उठाएको छ ।

माधव नेपालको निर्देशनमा ‘स्टण्ट’मन्त्री आलेको नाङ्गोनाच, विवादास्पद अधिकारीलाई क्यानको डीजी

पर्यटनमन्त्री प्रेम आलेले नागरिक उड्डयन प्राधिकरणको १२औं तहका उपमहानिर्देशक वा नेपाल सरकारका सहसचिव हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्राधिकरणका ११औँ तहका प्रदीप अधिकारी नियुक्त भएको जानकारी दिएका छन्

फूडमाण्डूको यात्राः पहिले टिकाउनै गाह्रो, अहिले भ्याई-नभ्याई, अधिकारी भन्छन्- थाहै नपाइ उद्यमी पो भएछु

काठमाडौं । एक दशक फूडमाण्डू शुरु हुँदै गर्दा सबैभन्दा ठूलो समस्या थियो, ‘रेष्टुराँलाई कसरी आफ्नो नेटवर्कमा ल्याउने ।’ अहिले पनि समस्या उही नै हो । तर, ठीक उल्टो । अहिले

कोरोनाकालमा पनि एशियन कंक्रिटोको व्यापारमा चमक, ४०% ले बढ्यो कारोबार

काठमाडौं । कोरोनाकालमा अधिकांश कम्पनीको व्यापार सुस्ताएको समयमा एशियन कंक्रिटोले भने व्यापार ४० प्रतिशतले बढाएको छ । कम्पनीले सन् २०२० को तुलनामा सन् २०२१ मा ४० प्रतिशतले व्यापार बढाएको हो

कुन वाणिज्य बैंकले कर्मचारी बोनसका लागि कति रकम छुट्याए ?

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब २५ करोड १७ लाख ८८ हजार रुपैयाँ रकम बोनसको लागि छुट्याएका छन् । बैंकले हरेक आर्थिक