महासंघका बरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्ः ब्याजदरमा राष्ट्र बैंकले

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ब्याजदरमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा हस्तक्षप गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा

सिटी सेन्टरमा प्रणय दिवस विशेष कार्यक्रमका साथ भारी छुट

काठमाडौं । कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले प्रणय दिवस २०१९(भ्यालेन्टाइन डे) लाई लक्षित गरी विशेष कार्यक्रमको घोषणा गरेको छ । युवा वर्गलाई लक्षित गरी तयार गरिएको कार्यक्रममा १३ फ्रेवरीमा

सबै स्थानीय जनप्रतिनिधिलाई बीमा गर्न मेयर चिरीबाबुको सुझाव

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले सबै स्थानीय तहका जनप्रतिनिधिले स्वास्थ्य बीमा गर्नुपर्ने बताएका छन् । महानगरपालिकाको २९ नम्बर वडाका वडा अध्यक्ष गणेश कुमार महर्जनलाई बीमा बापतको १०

कर्मचारीलाई गाडी सुविधा दिनेमा नेशनल लाइफ र सगरमाथा इन्स्योरेन्स अगाडि, यस्तो छ कम्पनीगत विवरण

काठमाडौं । बीमा कम्पनीमा कर्मचारीलाई गाडी सुविधा दिनेमा नेशनल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ । बीमा कम्पनीले बीमा समितिमा बुझाएको विवरण अनुसार नेशनल लाइफ इन्स्यारेन्सले ३२ जना कर्मचारीलाई सुविधामा गाडी

१० % सेवा शुल्क खारेज गर्ने देशभरका रेस्टुरेन्टमा मजदुर हड्ताल, आजै त्रिपक्षीय वार्ता

काठमाडौं । रेष्टुरेन्टहरुले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेजी गर्ने निर्णयको विरुद्धमा रेस्टुरेन्टमा कार्यरत मजदुरहरुले हड्ताल शुरु गरेका छन् । मजदुर संगठनले आज (मंगलबार) देखि देशभरका रेष्टुरेन्टहरु बन्द गराएका

लगानी बोर्डले ४ खर्बको लगानी भित्राउने प्रक्रिया अगाडि बढायो

काठमाडौं । २०७३ सालमा भएको लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँ लगानी गर्ने आशय लगानीकर्ता गरे । दुई वर्षपछि सरकारले चैतमा पुनः लगानी सम्मेलन गर्ने घोषणा गरेको छ । २०७३ सालमा

बुद्ध एयरको रात्रिकालीन परीक्षण उडान सफल

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान गरेको छ । कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन

उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका पशुपति मुरारका सिमेन्ट उत्पादक संघको अध्यक्ष

काठमाडौं । व्यवसायी पशुपति मुरारका सिमेन्ट उत्पादक संघको अध्यक्ष बन्ने भएका छन् । संघको आज (बिहीबार) हुने १४औं साधारणभाले मुरारकालाई सर्वसहमतिमा अध्यक्ष निर्वाचित गर्दैछ । व्यवसायी मुरारका निजी क्षेत्रको सर्बोच्च

शिखरको सेल मेला फेरि ७ दिन थपियो

काठमाडौं– शिखर सुजले राजधानीको भृकुटीमण्डपमा गरिरहेका जुत्ताको विन्टर सेल मेला एक साताका लागि थपिएको छ । ग्राहकलाई निकै सस्तोमा स्वदेशी ब्राण्ड शिखरको जुत्ताचप्पल उपलब्ध गराउन आयोजित सेल मेला ग्राहकको अत्यधिक

होटल तथा रेष्टुरेन्टमा १० प्रतिशत सेवा शुल्क लाग्ने व्यवस्था हट्यो

काठमाडौं । अबदेखि होटल तथा रेष्टुरेन्टमा उठेको बिलको थप १० प्रतिशत सेवा शुल्क नलाग्ने भएको छ । रेष्टुरेन्ट तथा बार एशोसियन(रेबान)को को काठमाडौं,सौराह र पोखराको सयुक्त बैठकले १० प्रतिशत सेवा