व्यक्तिगततर्फ लगातार ६ वर्षसम्म बढी आयकर तिर्ने व्यक्ति

काठमाडौं । व्यवसायी सिद्धार्थ राणाले व्यक्तिगत तर्फ लगातार छैटौ पटकपनि सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् । आन्तरिक राजस्व विभागले राणालाई व्यक्तिगत तर्फ सबैभन्दा बढी आयकर तिरेकोमा सम्मान गरेको छ

बङ्लादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा

काठमाडौं । बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडौं चन्द्रगिरि हिल्समा अवलोकन भ्रमण गरेका छन् । भ्रमण दलमा रहेका बङ्लादेशका सांसदहरु, राष्ट्रपति कार्यालयका उच्च अधिकारी

सिमेन्ट उद्योगको मन्दीको असरः शिवम् सिमेन्टको नाफा ४६.५१ प्रतिशतले घट्यो

काठमाडौं । शिवम् सिमेन्टको नाफा ४६.५१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड १४ लाख रुपैयाँ नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १७ करोड

संकटमा फलामे डण्डी उद्योग, बैंकलाई ऋण नउठ्ने चिन्ता थपियो

काठमाडौं । २०७२ बैशाख १२ गतेको भूकम्पको ठूलो धक्काले झण्डै ८ लाख भवन क्षतविक्षत पार्यो । जसमा ७ लाख ६७ हजार ७०० निजी आवास र ५ हजार ३ सय विद्यालय

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

काठमाडौं ।  एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर संचालनमा

कर कार्यालयमा प्यान लिनेको घुईंचो, ३ महिनामै ६ लाख १९ हजारले लिए

काठमाडौं । सरकारले २ हजार रुपैयाँभन्दा ठूलो भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि कर कार्यालयमा प्यान लिनेहरुको घुईंचो नै लागेको छ । पछिल्लो ३ महिनामा ६ लाख १९ हजार

नेपालमा गार्मेन्ट उद्योग खोल्न बंगलादेश इच्छुक, ३ महिनामा १३ अर्ब विदेशी लगानीको प्रतिवद्धता

काठमाडौं । कपडा तथा कपडाजन्य उद्योगमा संसारभर नै प्रख्याती कमाएको बंगलादेशले नेपालमा समेत लगानी गर्ने इच्छा देखाएको छ । गार्मेन्ट उद्योग खोल्ने भन्दै बंगलादेशको एक कम्पनीले उद्योग विभागमा आवेदन दिएको

व्यापारी रुप ज्योतिलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं । व्यापारी रुप ज्योतिलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले रुप ज्योतिलाई छोरी सुरुचिसहित ५ दिन थुनामा राख्न म्याद थप गरेको

उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित, शेखर गोल्छा अध्यक्ष बन्ने पक्का

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विधान संसोधनका लागि बोलाएको विशेष साधारणसभा स्थगित हुने भएको छ । महासंघको विधान संसोधन समितिको बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको छ ।

सेफ्स एशोसिएसनमा खड्ग लामाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन

काठमाडौं । सेफ्स एशोसियसन अफ नेपालमा खड्ग बिक्रम लामाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । एशोसियसनको २५ औं साधारणसभाबाट उक्त समिति सर्वसम्मत चयन भएको हो । त्यसैगरी प्रथम