‘दुई खर्बको पोल्ट्री व्यवसाय जोगाउने/समाप्त पार्ने राज्यको हातमा’

चितवन । पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो । आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य नपाएपछि आफू

नबिल बैंकका ग्राहकले उपाय बिजनेशबाट सेवा लिन सक्ने

काठमाडौं । नविल बैंक र उपाय बिजनेस सोलुसन्सबीच बैंकका ग्राहकको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकका ग्राहकलाई सहयोग गर्ने सम्झौता भएको छ । यस साझेदारी अन्तर्गत,

१ वर्षभित्रमा २० हजार नेपाली युरोपेली मुलुक रोमानिया जान पाउने, भिसा स्वीकृत

काठमाडौं । सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । गत असोजमा नेपालले द्विपक्षीय श्रम सम्झौता गरेको युरोपेली मुलुक रोमनियामा सन् २०२४ का लागि २० हजार

झन् भद्रगोल बन्दै सार्वजनिक यातायात: सुधार गर्न तीनै तहका सरकार उदासीन

काठमाडौं । सार्वजनिक यातायात मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो । त्यसैले हरेक देशले ठूलो लगानी गरेर सार्वजनिक यातायात प्रणाली चुस्त राखेका हुन्छन् । सार्वजनिक यातायात प्रणालीले सामाजिक-आर्थिक प्रभाव पार्ने हुनाले मुलुकको

मिठाई पसलबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप ५० वर्षमा बन्यो ठूलो व्यापारिक घराना

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी समूह ५० वर्षमा पुगेको छ । बुद्धिबहादुर श्रेष्ठ तथा गणेशबहादुर श्रेष्ठले २०३० साल पुस ५ गते स्थापना गरेको लक्ष्मी मिठाई भण्डार मौलाएर लक्ष्मी समूहमा

आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ । काठमाडौंमा मंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई

अर्विन्द इम्पोरियमले एकै वर्ष गर्‍यो पौने ४ अर्बको व्यापार, ६ प्रतिशत नाफा

काठमाडौं । एचआर गोयल ग्रुप अफ कम्पनीजको अर्विन्द इम्पोरियम प्रालिले एकै वर्ष पौने ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ७६ करोड १० लाख रुपैयाँ

६ ठूला व्यवसायीको साढे ४ अर्ब लगानीमा ‘कुमारीपाटी स्क्वायर’ बन्दै

काठमाडौं । देशका ठूला व्यापारिक घरानाको साढे ४ अर्ब रुपैयाँ बराबरको लगानीमा आवासीय तथा व्यवसायिक अपार्टमेन्ट बन्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्र

गोल्यान ग्रुपले ४ अर्ब लगानीमा पाँचतारे होटल बनाउँदै, २०२७ बाट सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । गोल्यान ग्रुपले लुम्बिनीमा पाँच तारे होटल निर्माण गर्ने भएको छ । सन् २०२२ मा वेदा हस्पिटालिटी प्रालिमा दर्ता भएको कम्पनीले लुम्बिनीमा पाँचतारे होटल निर्माण गर्ने भएको हो ।

दि नेपाल डिस्टिलरिजले बजारमा ल्यायो ‘एरिष्टोक्र्याट’

नेपालको मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले ४० युपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ बजारमा ल्याएको छ । मदिरा उत्पादन गर्ने युगौदेखिको स्कटिश परम्पराबाट प्रेरित हुँदै उच्चकोटीको नेपाली ग्रेन स्पिरिट