सहज व्यवसाय गर्न सक्नेगरी औद्योगिक व्यवसाय ऐन आउनुपर्योः

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालमा व्यवसाय गर्ने लागत निकै नै बढी रहेको बताएका छन् । औद्योगिक व्यवसाय ऐनमा सुझाव लिन आयोजित कार्यक्रममा महासंघका बरिष्ठ

कृषि पर्यटन चितवन सम्बृद्धिकोका आधारः महासंघ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एव्म आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले १२ औं चितवन महोत्सवलाई विशिष्ट अतिथिको रुपमा चितवनस्थित नारायणी नदी किनारमा आज बुधबार

निर्माण लागत ३० प्रतिशत घटाउने एएसी ब्लक बजारमा

काठमाडौं । भारतीय कम्पनी कृस ह्वाइट ब्रिक्स एलएलपीले घर, भवन जस्ता संरचनाको लागत ३० प्रतिशतभन्दा बढीले कटौती गर्ने तर परम्परागत इँटाको तुलनामा निकै बलियो एरेटेड कंक्रिट सेल्युलर (एएसी) ब्लक नेपाली

डिशहोमले विद्यार्थीलाई शैक्षिक सामग्री दियो

काठमाडौं । डिश मिडिया नेटवर्कले ‘डिशहोम उज्वल भविष्य’ कार्यक्रम संचालनमा ल्याएको छ । कम्पनीले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले उक्त कार्यक्रम संचालनमा ल्याएको हो । कम्पनीले मुलुकका विपन्न

लोकसेवा आयोगमा जागिर खाने हो ? १९३ नासुलाई अबसर

काठमाडौं। लोकसेवा आयोगले १ सय ९३ जना नायव सुब्वाका लागि जागिर खुलाएको छ । बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले  आफ्ना ७ वटै प्रदेश कार्यालयका लागि सो परिमाणमा कर्मचारी

विनोद चौधरीको सिजी टेलिकमले गलत तथ्यांक दिएर अदालतबाट अन्तरिम आदेश लिएको भन्दै सर्बोच्चमा मुद्दा दायर

काठमाडौं । सिजी टेलिकमले अदालतमा गलत तथ्यांक पेश गरेर आफ्नो पक्षमा अन्तरिम आदेश लिएको भन्दै सर्बोच्च अदालतमा मुद्दा दायर भएको छ । अर्बपति विनोद चौधरीको लगानी रहेको सिजी टेलिकमलाई सर्बोच्च

सिद्धार्थ बैंकलाई डेढ सय कर्मचारी चाहियो

काठमाडौं। सिद्धार्थ बैंकले डेढ सयभन्दा धेरै कर्मचारी माग गर्दै विज्ञापन खुलाएका छन् । नयाँ शाखा तथा केन्द्रीय कार्यालयको लागि कर्मचारी माग गरेको हो ।। बैंकले स्नातक गरी कम्तिमा ४ वर्षको

कंगारुले अस्ट्रेलिया छात्रबृति सप्ताह गर्ने

काठमाडौ । कंगारु एजुकेशन फाउन्डेशनले अस्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरि अस्ट्रेलिया स्कलरशिप विक आयोजना गर्ने भएको छ । पौष २९ गतेदेखि माघ ४ गते सम्म हुने छात्रवृत्ति सप्ताहमा

सनराइज बैंकले माग्याे ११ जना ब्रान्च म्यानेजर

काठमाडौ । के तपाई बैंकको ब्रान्च म्यानेजर बन्न इच्छुक हुनुहुन्छ ?  यदि हो भने बैकिङ क्षेत्रमा काम गर्न इच्छुकहरुका लागि सनराइज बैंकले आकर्षक पदमा रोजगारी खुलाएको छ । सनराइज बैंकले

उद्यमशिलता प्रतियुवाको आकर्षण बढ्दो, १०० स्टार्टअप सहभागि मेलाको पाँचहजारभन्दा बढिले गरे अवलोकन

काठमाडौं  । भारतमा ईन्जिनियरिङ अध्ययन सकेर नेपालफर्केका संगम सिंह अन्लाईन सपिङ कम्पनीखोल्न चाहन्थे । तर बजार अध्ययनगर्दै जाँदा अन्लाईनमा सामान बेच्ने कम्पनीका एउटा साझा समस्या थाहापाए,ग्राहकले अन्लाईनमा अर्डर गरेको सामान उनिहरुको दैलोमापुर्याउने