चिनी आयात गर्ने ठेक्का भारतीय कम्पनी रेनुका सुगर्सलाई,

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले २० हजार मेट्रिकटन चिनी आयातको ठेक्का भारतीय कम्पनी रेनुका सुगर्सलाई दिएको छ । दोस्रो पटक टेन्डर आह्वान गर्दा आवेदन दिएका ३ कम्पनीमध्ये सबैभन्दा कम

इँटा, सिमेन्ट, छड र पेन्ट्सको उत्पादन र माग घट्यो, संकट आउन सक्ने व्यवसायीको चिन्ता

काठमाडौं । लकडाउन र निषेधाज्ञाका कारण निर्माण सामग्रीको उत्पादनमा प्रभाव परेको छ । लामो समयको लकडाउन र निषेधाज्ञाले कम्पनी बन्द भएसँगै मजदुरहरू आफ्नो घर फर्किएकाले निर्माण सामग्री उत्पादनमा प्रभाव परेको

हल्ट प्राइज र पूर्वाञ्चल विश्वविद्यालयको अन-क्याम्पस इभेन्टमा क्लिकमाण्डू मिडिया पार्टनर

काठमाडौं । हल्ट प्राइज र पूर्वाञ्चल विश्वविद्यालयले संयुक्त रुपमा आयोजना गर्न लागेको अन–क्याम्पस इभेन्टमा क्लिकमाण्डू डट कम मिडिया पार्टनर रहने भएको छ । विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइज

आइटी शिक्षामा फड्को मार्दै सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड ई-कमर्स

आईटी तथा ई कमर्समा ५ हजार विद्यार्थी दिक्षित गरेको सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड ई कमर्सले आफ्नो यात्राको १० वर्ष पूरा गरेको छ। देशमा अन्तर्राष्ट्रिय स्तरको आईटी शिक्षा प्रदान गर्न

टीभीएस मोटरसाइकलको व्यवसायिक उत्पादन नेपालमा शुरू, मूल्य कति सस्तो ?

काठमाडौं । टीभीएस मोटरसाइकलको नेपालमा व्यवसायिक रुपमा एसेम्बल शुरु भएको छ । व्यवसायिक घराना शंकर ग्रुप अन्तर्गत जगदम्बा मोटर्सले बुधबारदेखि नेपालमा टीभीएस मोटरसाइकलको एसेम्बल शुरू गरेको हो । टीभीएस मोटरसाइकल

लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल

लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आज सम्पन्न बैठकद्वारा नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरिएको हो । नवनियुक्त अध्यक्ष नेपालले

कर चुक्ताको प्रमाणपत्र अब अनलाइनमार्फत घरमा बसेर हेर्न सकिने

काठमाडौ । कर चुक्ताको प्रमाणपत्र अब अनलाइन मार्फत हेर्न सकिने भएको छ । आन्तरिक राजस्व विभागले आफ्नो वेवसाइटलाई परिवर्तन गर्दै कुनैपनि कम्पनी तथा फर्मको कर चुक्ताको आधारिकता अनलाइन मार्फत हेर्न

महासंघको निर्वाचनमा विद्युतीय मतदानमा दुई समूहको फरक मत

काठमाडौं । कोभिड १९ को कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघमा विद्युतीय प्रणालीबाट मतदान गर्ने विषयमा दुई समूहको फरक मत देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन विधान अनुसार

आइएमईले पुर्याउँदै छ घर–घरमा रेमिटेन्सको सुविधा

काठमाडौ । आइएमईले रेमिटेन्स सेवा घर–घरमा पुर्याउँने भएको छ । आइएमईले कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिकाबीच विदेशबाट पठाएको रकम प्राप्तगर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्टपार्टनर) प्रत्यक्ष सहभागितामा आफ्नो

विश्व बजारमा पुग्यो मनाङको स्याउ

काठमाडौं । मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त