यी १६ वटा क्षेत्रमा पाइन्छ स्टार्टअप उद्यम कर्जा

काठमाडौं । सरकारले नविनतम सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा सहभागी गराउन स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश

६ महिनामा साढे १ खर्बको लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब साढे ६ खर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आवको पुस मसान्तसम्ममा १ खर्ब

माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी

काठमाडौं । माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ । उक्त साझेदारी अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रायोजन गरेको

कृषि सामग्रीमा बेथिति: आफूलाई मिल्ने गरी कार्यविधि बनाएर प्रबन्ध सञ्चालकको प्रतिस्पर्धामा

काठमाडौं । रासायनिक मल आयात गरेर बिक्री गर्ने सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीमामा बेथिति देखिएको छ । कम्पनीमा रिक्त रहेको प्रबन्ध सञ्चालकका लागि एक कर्मचारीले कार्यविधि बनाएर आफैं प्रतिस्पर्धामा उत्रिएका

डीडीसीमा कर्मचारीको वित्तीय अराजकता, यसरी गरे साढे २५ करोड घोटाला

काठमाडौं । कर्मचारीका कारण सरकारी संस्थान कसरी धरासायी हुँदै जान्छ, त्यसको ज्वलन्त उदाहरण हो, दुग्ध विकास संस्थान (डीडीसी) । कर्मचारीहरुले ‘दुहुनो गाई’ को रुपमा उपयोग गरेका कारण डीडीसी विस्तारै धरासायी

आईएमई लाइफको ब्राण्ड एम्बेसडर दिपक र दिपा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरी र दिपाश्री निरौला नियुक्त भएका छन् । शुक्रबार पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमबीच दिपकराज गिरी,

धरहराको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ

काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ । काठमाडौं महानगरपालिकाले सवारी चालकलाई सहज रुपमा पार्किङस्थल उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि यो

वैदेशिक व्यापारका सूचक घटे पनि राजस्व सङ्कलन भने उच्च

काठमाडौं । मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व सङ्कलनमा भने सकारात्मक परिवर्तन आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ८८

सामसङ ग्यालेक्सी एस २४ सिरिज मोबाइलबाट ‘एआइ’ युगको शुरुवात, यस्ता छन् विषेशता

काठमाडौं । स्मार्ट फोन अग्रणी कम्पनी सामसङले नेपालमा पनि नयाँ ग्यालेक्सी एस २४ सिरिजअन्तर्गत मोवाइल सार्वजनिक गरेको छ । यो सिरिजसँगै सामसङले एआईको नयाँ युग सुरुआत भएको औपचारिक घोषणासमेत गरेको

माउन्टेन ग्लोरीद्वारा ४० करोड रुपैयाँबराबरको शेयर निष्काशन गर्ने तयारी

काठमाडौं । पोखरामा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दैआएको माउन्टेन ग्लोरी लिमिटेडले ४० करोड रुपैयाँबराबरको शेयर निकाल्ने तयारी गरेको छ । ग्लोरी लिमिटेडले सर्वसाधारणको लागि १ सय अंकित