हरेक महिना बरदानको ‘लास्ट थस्डे सेल’ हुने, विशेष

पोखरा। पोखराबाट अनलाइन व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले ‘लास्ट थस्डे सेल’ लिएर आएको छ । हरेक महिनाको अन्तिम बिहीबार (बुधबार राति १२ बजेदेखि) लास्ट थस्डे सेल बरदानमा शुरु हुनेछ ।

लोकसेवा आयोगले शाखा अधिकृत पदमा माग्यो ५१३ जना (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले ५१३ अधिकृत पदका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका लागि जागिर खुलाएको हो । आयोगका अनुसार अधिकृत स्तरको बढुवाका लागि

स्वास्थ्य मन्त्रालयले डाक्टरलाई भन्यो-४ दिनमै अस्पताल जाऊ

काठमाडौं । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि ४ दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र

उद्योग मन्त्रालयलाई योजना आयोगको निर्देशनः मयुधाप औद्योगिक क्षेत्रको समस्या तत्काल समाधान गर्नु

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा। पुष्पराज कँडेलले मयुधाप औद्योगिक क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७७/७८ को

सुबिसुले फाइभजी डिउल बान्ड राउटर सेवा प्रदान गर्दै

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले ग्राहकवर्गहरूलाई फाइभजीएचजेठ डिउल बान्ड राउटरसहितको सेवा प्रदान गरेको छ । यस अघि २.४ जीएचजेठ

उच्चस्तरीय अन्तराष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोन नेपाल भित्र्याउँदै

काठमाडौं । मलेशियाली चर्चित अटो मोबाइल कम्पनी प्रोटोनले अत्याधिक बिक्री भएका प्रोटोन सागा नेपालमा भित्र्याउने भएको छ । उक्त गाडि शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले भित्र्याउन लागेको

आईएमई लाइफ इन्स्योरेन्सले शुरु गर्यो च्याटबोट, घरमै बसेर २४सै घण्टा सेवा लिन सकिने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले बीमित, अभिकर्ता र सरोकारवाला व्यक्ति तथा संघ संस्थालाई सेवा दिनका लागि आईएमई लाइफ ३६०–युअर भर्चुअल एसिस्टेन्ट नामको च्याटबोट शुरुवात गरेको छ । यो च्याटबोट माध्यमबाट

अर्घाखाँची सिमेण्टले रुपन्देहीको सियारीमा स्वास्थ्य केन्द्र बनाउँदै

काठमाडौं । नेपालकै सबैभन्दा ठूलोमध्येको एक सिमेण्ट उत्पादक अर्घाखाँची सिमेण्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । कम्पनीले लगभग एक करोड रुपैँया बराबरको

बिएमडब्ल्यूको आधिकारीक बिक्री शुरुः लक्ष्मी प्रिमियमले ग्राहकलाई ‘प्रिमियम कस्टमर सर्भिस’ प्रदान गर्ने

काठमाडौं । नेपालको लागि बिएमडब्ल्यू मोटर्सको एकमात्र आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुमसहित बिएमडब्ल्यू ब्राण्डको आधिकारीक बिक्री सुरु गरेको छ । जर्मन

लक्ष्मी प्रिमियम मोटर्सले ल्यायो नेपालको लागि बीएमडब्ल्यूको डिलरशिप

काठमाडौं । लक्ष्मी प्रिमियम मोटर्स प्रालि, लक्ष्मी गु्रपले नेपालमै पहिलो पटक बीएमडब्ल्यूको डिलरशिप ल्याएको छ । लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्ल्यू मोटर्सको अफिसियल लञ्चको अभिन्न अंग बन्न र नेपालमा पहिलो पटक