सिटिजन्स बैंकको १६८औं शाखा रौतहटको गरुडामा

काठमाडौं । सिटिजन्स बैंकले रौतहटको गरुडामा १६८औं शाखा सञ्चालनमा ल्याएको छ । बैशाख १५ गते उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ कारोबारको शुरुवात गरिएको छ । उक्त शाखामार्फत् ग्राहकहरुको

बजाज शून्य अफरका विजेताले जिते १० लाख रुपैयाँ

काठमाडौं । बजाज बाइकको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कं. प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा ल्याएको बजाज शून्यमा रोशन साफिले १० लाख रुपैयाँ जितेका छन् ।

मिति नै तोक्दा पनि किन भएन हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सम्झौता ? यस्तो छ कारण

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले यही बैशाख १४ गते मंगलबार मर्जरमा जाने सैद्दान्तिक समझदारीमा हस्ताक्षर (एमओयू) गर्ने र यसै आर्थिक वर्ष एकीकृत कारोबार गर्ने गरी तीब्र गतिमा

राष्ट्रिय वाणिज्य मोबाइल बैंकिङ प्रबर्द्धनमा सहभागी ९ जनाले जिते पुरस्कार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबीबी मोबाइल बैंकिङको प्रवद्र्धनमा सहभागी ७३ हजारमध्ये ९ जना विजयीहरुको नाम बुधबार एक समारोहबीच घोषणा गरिएको छ । सो समारोहमा नयाँ मोबाइल बैंकिङ प्रयोगकर्तामध्येबाट

निषेधाज्ञामा नर्भिकले गम्भीर बिरामीका लागि निःशुल्क एम्बूलेन्स सेवा दिने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीका लागि निःशुल्क एम्बूलेन्स सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी

एनआईसी एशिया बैंकले ल्यायो ‘क्विक पे’ सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले साना तथा मझौला व्यवसायीलाई एपीआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने ‘क्विक पे’ सेवाको शुरुवात गरेको छ । हस्पिटालिटी, ट्राभल÷टुर्स, टेलिमेडिसिन, अनलाईन शिक्षा, साना

रोजगारी गुमेका श्रमिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समेट्न महासंघको अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना महामारीका कारण रोजगारी गुमाएका श्रमिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् समेट्न सरकार समक्ष आग्रह गरेको छ । महासंघले अपिल जारी गर्दै यस्तो कठीन अवस्थामा सरकारलाई

हायात होटलको घाटा पौने ९ करोड

काठमाडौं । पाँचतारे होटल हायात रेजेन्सीको घाटा चालु आवको दोस्रो त्रैमाससम्म ८ करोड ७५ लाख पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा कुल आम्दानी ६६.५८ करोड र कर्मचारी बोनस, सीएसआर

व्यवसायमा कर नतिर्ने बिचौलिया धेरै भए, सम्बोधन हुनु जरुरी छः चेम्बर अध्यक्ष मल्लको अन्तर्वार्ता

नेपाल चेम्बर अफ कमर्सले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ । चेम्बरका पदाधिकारीहरुले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर सुझाव दिएका छन्

‘टीभीएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत अपाचे आरआर ३१० को पहिलो विजेता घोषणा

काठमाडौं । टीभीएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत कैलाली–०२, बर्दियाका बालचन्द थारु टीभीएस अपाचे आरआर ३१० को पहिलो बिजेता घोषणा गरिएको छन् । बिजेताले टीभीएस आरटीआर अपाचे १६० टुभी खरिद