नेपाली राष्ट्रिय क्रिकेट टिम सलाम एअरमार्फत् मंगलबार ओमान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार ओमान प्रस्थान गरेको छ । अन्तर्र्राष्ट्रिय क्रिकेट संघ (आइसीसी) को आयोजनामा ‘आइसीसी सीडब्लुसी लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने ट्राई–सिरिज’मा सहभागीताका लागि

बेलायतको ‘ट्यापट्याप सेन्ड’ र सिटी एक्सप्रेसबीच रेमिट्यान्स कारोबारका लागि सम्झौता

काठमाडौं । बेलायतको ख्यातिप्राप्त ‘ट्यापट्याप सेन्ड’ र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ । बेलायतमा रहने नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै नेपालमा पैसा

घर तथा अफिसमा खाना डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा पनि

काठमाडौं । रेस्टुराँ, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई–कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा बिस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० रेस्टुराँबाट सेवा शुरुवात

किन घट्दैछ टेलिकमको नाफा, प्रतिस्पर्धी बजारमा हिस्सा खोसिएको हो ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक नाफा पछिल्ला वर्षहरुमा निरन्तर घट्दोक्रममा छ । निजी क्षेत्रका टेलिकम कम्पनीहरु आक्रामक व्यवसाय गरिरहेका बेला नेपाल टेलिकम भने आफ्नो व्यवसायिक

दामन रिसोर्ट र भ्युटावर पुनः सञ्चालनको तयारी

टिस्टुङ । दुरबिनको अभाव र जीर्ण संरचनाकैबीच मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित दृश्यावलोकन स्तम्भ (भ्युटावर) र रिसोर्ट पुनः सञ्चालनको तयारी गरेको छ । यसका लागि नगरपालिकाले एक वर्षको ठेक्का आह्वान गरेको

१८ रोपनी क्षेत्रफलमा ‘एग्रो टुरिजम’को नयाँ प्रोजेक्ट शुरु गर्दै बिनायक शाह

काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा प्रभावित बन्यो पर्यटन क्षेत्र । त्यसमाथि पनि होटलमा सबैभन्दा ठूलो असर पर्यो । विदेशी पर्यटक आउन पाएनन् भने आन्तरिक पर्यटनमा पनि ठूलो असर पर्यो

इजरायल रोजगारीमा जानु अघि लिइने लिखित तथा मौखिक परीक्षामा लोकसेवा आयोगकै विधि अपनाइने

काठमाडौं । इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अबलम्बन गरेको विधि उपयोग गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस

गोर्खा ब्रुअरीले जर्ती बढी कटाएर १ अर्ब राजस्व छल्यो, उठाउन महालेखा परीक्षकको निर्देशन

काठमाडौं । बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीले नियम विपरित बढी जर्ती कटाएर करिब १ अर्ब राजस्व छलेको निष्कर्ष महालेखा परीक्षकको कार्यालयले निकालेको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा ठूला

कोकाकोलाको लाभकर छली प्रकरणः २ अर्ब ५० करोडभन्दा बढी कर असूल्नुपर्ने महालेखा प्रतिवेदन

काठमाडौं । नेपालमा कोकाकोला, स्प्राइट, फेन्टालगायतका हल्का पेय पदार्थ उत्पादन गर्दै आइरहेको बोटलर्स नेपाल लिमिटेडको स्वामित्व फेरबदल हुँदा नियमानुसार तिर्नुपर्ने पूँजीगत लाभ कर छली भएको महालेखा परीक्षकको ठहर छ ।

नेपाल पुनर्बीमा कम्पनीमा २० जनाका लागि जागिर खुल्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदमा २० जनाका लागि जागिर खुलाएको छ । कम्पनीले शुक्रबार विज्ञापन प्रकाशित गरी ५ तहदेखि १०औं तहसम्म पदमा जागिर खुलाएको हो । कम्पनीले खुला,