अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा, रिङरोडभित्र डेलिभरी

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । विगत ८ महिनादेखि सामान डेलिभरी सेवा दिँदै आएको कम्पनीले महामारीका कारण आफ्नो व्यवसायको औपचारिक शुरुवातको घोषणा

प्रिमियर स्टिलको आम्दानी ६ अर्ब बढी, ३ अर्ब ऋणका लागि गरायो रेटिङ

काठमाडौं । प्रिमियर स्टिलको आम्दानी करिब दोब्बरले वृद्धि भएको छ । सन् २०२० मा ३ अर्ब ८९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२१ मा ६ अर्ब १८

परिसंघमा उत्पत्तिको प्रमाणपत्र सम्बन्धी समिति गठन

काठमाडौं । नेपालमा उत्पादन भएका वस्तुहरुको निकासीका लागि उत्पत्तिको प्रमाणपत्रलाई थप व्यवस्थित तथा सहजिकरण गर्न नेपाल उद्योग परिसंघले उत्पत्तिको प्रमाणपत्र सम्बन्धि समिति गठन गरेको छ । समितिले उत्पत्तिको प्रमाणपत्र जारी

उद्योग परिसंघमा विदेशी लगानी सहजीकरण समिति गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गत विदेशी लगानी सहजीकरण समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी समिति गठन

लगानी बोर्डको १० वर्षः ८३२ अर्बका २७ आयोजनामा लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डको कार्यालयले भदौ २३ गते आफ्नो स्थापनाको १० वर्ष मनाउँदैछ । १० वर्ष अवधिमा बोर्डले विभिन्न क्षेत्रका २७ वटा आयोजनामा ८ खर्ब ३२ अर्ब बढी लगानी स्वीकृत

६० करोड लगानीमा बुढानिलकण्ठमा शुरु भयो बुटिक होटल पवेरा, यस्तो छ प्याकेज

काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो पर्यटन । त्यसमा पनि होटल क्षेत्रमा कोरोनाको असर निकै ठूलो छ । कोरोना महामारी शुरु भएसँगै बन्द भएका कैयन

निर्यात प्रवर्द्धनका लागि तत्काल पहल गर्न महासंघद्वारा उद्योग मन्त्रालयमा सुझाव

काठमाडौं । निर्यात वृद्धिलाई सुुधार गर्दै जाने र स्थायित्व दिन पहल गर्नुपर्ने भन्दै नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई सुझाव पेश गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो

कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा जितेन्द्र धिताल

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा जितेन्द्र धिताललाई जिम्मेवारी दिएको छ । हाल कोषको सहप्रशासक रहेका धिताललाई निमित्तको जिम्मेवारी दिइएको हो । सरकारले केही दिनअघि मात्र कोषको प्रमुख

सशस्त्र प्रहरी बलले करिब ११ सय जनाका लागि जागिर खुलायो

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले करिब ११ सय कर्मचारी माग गरेको छ । प्रहरी कार्यालयले आज एक सूचना प्रकाशित गदैगर्दै विभिन्न तहमा १ हजार ९५ जना कर्मचारी माग गरेको

चिनी ल्याउन अर्थमन्त्रालयले स्वीकृती दिएन, चाडपर्वमा मूल्य बढ्ने

काठमाडौं । नेपालीहरूको मुख्य चाडपर्व नजिकिँदै गर्दा सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको अभाव हुँदै गएको छ । कर्पोरेशनले बजारमा चिनी अभाव हुन नदिनका लागि आयात गरी आपूर्ती सहज बनाउँदै