प्रतिस्थापन विधेयकले निजी क्षेत्रको माग समेट्यो: अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघ(सीएनआई) अध्यक्ष बिष्णु अग्रवालले अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको बजेटको प्रतिस्थापन विधेयकले अर्थतन्त्रको पुनरुत्थानको लागि सकारात्मक भएको बताएका छन् । अध्यक्ष अग्रवालले प्रतिस्थापन विधेयकले बहुआयामिक गरिबी

तीन वटा स्मार्ट सिटीको डीपीआर तयार, बजेट नहुँदा समस्या

काठमाडौं । सरकारले व्यवस्थितरुपमा विकास गर्ने भन्दै देशका विभिन्न जिल्लामा स्मार्ट सिटी घोषणा गरेको छ । जसअनुसार शहरी विकास मन्त्रालयको मातहतमा रहेका नयाँ शहर आयोजनाले नयाँ शहर र स्मार्ट सिटीको

स्टार्टअप कम्पनीलाई ५ वर्षसम्म करमा शतप्रतिशत छुट

काठमाडौं । सरकारले स्टार्टअप कम्पनीहरुलाई कारोबार शुरु गरेको ५ वर्षसम्म करमा छुट दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा नवप्रवर्तनकारी ज्ञान, सोच, सीप, प्रविधि, व्यवहार

परिवर्तित खरिद-बिक्री खाताबाट यसरी गर्नुस् करको विवरण अध्यावधिक

काठमाडौं । आन्तरिक राजस्व विभाले परिवर्तित प्रणालीअनुसार मूअकर ऐन २०५२ को दफा १६ (३) अनुसार बुझाउनु पर्ने भ्याट विवरण सहित खरिद तथा विक्री कारोवारको विवरण समेत विद्युतीय माध्यमबाट अनिवार्य अपलोड

एस्कर्टस लिमिटेड इन्डियाद्वारा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फर्मिङ व्यापार अवार्ड

काठमाडौं । एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैटाैं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले बेस्ट पर्फमिङ व्यापार अवार्ड प्राप्त गरेको छ । हालै इन्डियामा आयोजित एक विशेष कार्यक्रमबीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत

जिपलाइनको मज्जा लिन चन्द्रागिरि

काठमाडौं । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै गएको छ । चन्द्रागिरि हिल्स प्रालिले गत सातादेखि जिपलाइन सञ्चालनमा ल्याएको

ई-सिम ल्याउँदै टेलिकम, सिम कार्ड किन्नुपर्ने बाध्यता हट्ने

काठमाडौं । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ई-सिम ल्याउने भएको छ । विज्ञान तथा प्रविधिले गरेको विकासले प्लास्टिकको सिम कार्डबिना नै फोन प्रयोग गर्न सकिने भएकाले टेलिकमले पनि

लिटमस केबलको ब्राण्ड एम्बेस्डरमा राजेश हमाल र मधु भट्टराई नियुक्त

काठमाडौं । लुम्बिनी विद्युत् उद्योगले ब्राण्ड एम्बेस्डरमा राजेश हमाल र मधु भट्टराईलाई नियुक्त गरेको छ । कम्पनीले आगामी २ वर्षका लागि हमाल र भट्टराईलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

नेपालमा ५२ देशको वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

काठमाडौं । नेपालमा विभिन्न ५२ देशको करिब २ खर्ब लगानी रहको नेपाल राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै नेपालमा कुल

नेशनल माक्रोफाइनान्स लघुवित्तले कर्मचारी माग्यो

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले कनिष्ठ अधिकृत, बरिष्ठ सहायक तथा कनिष्ठ सहायक पदमा केही संख्यामा आवेदन माग गरेको छ ।