२५ प्रतिशत मात्र डाउनपेमेण्ट गरेर बजाज बाइक किन्न

काठमाडौं । बजाजले दशैं तिहार र छठको अवसरमा ‘बजाज आधाको आधा’ग्राहक योजना ल्याएको छ । हंसराज हुलास चन्द एण्ड कम्पनी, नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल कम्पनीको नेपालको लागि आधिकारिक वितरक

८ वर्षमा ३७ मेट्रिक टन सुन आयात, चाँदी १ हजार टन

काठमाडौं । नेपालले ८ वर्षको अवधिमा ३७ मेट्रिक टन आयात गरेको छ । वार्षिक ५ मेट्रिक टनभन्दा बढी आयात गर्दै आएको सुन ८ वर्षको अवधिमा ३५.५२१ मेट्रिक टन सुन नेपाल

पठाओले ‘दशैं महोत्सव २०७९’ आयोजना गर्दै, बम्पर उपहारमा बजाज पल्सर र डिस्कभर

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानकालागि ‘दशैं महोत्सव २०७९’ घोषणा गरेको छ । ‘पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै भदौ २३

८ अर्ब ७७ करोड खर्चेर निर्माण हुँदैछ नौबस्ता औद्योगिक क्षेत्र

खजुरा । घोषणा भएको पाँच वर्षपछि बाँकेको नौबस्ता औद्योगिक क्षेत्र निर्माण अघि बढ्ने भएको छ । विगतमा जग्गा विवादलगायत समस्या देखिए पनि पछिल्लो समय प्रगति भएपछि उद्योगी तथा व्यवसायी उत्साहित

पूर्वाधार सम्मेलनको तयारी पूरा

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा विहिबारदेखि काठमाडौंमा हुने नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करणको तयारी पूरा भएको परिसंघले जनाएको छ । दीगो पूर्वाधारमार्फत्

केएल दुगड ग्रुपका खाद्य व्यापार गर्ने ३ कम्पनीले गरे १५ अर्बको कारोबार

काठमाडौं । केएल दुगड ग्रुपद्वारा सञ्चालित ३ वटा कम्पनीले एकै वर्ष १५ अर्बको व्यापार गरेका छन् । दुगड ग्रुपको विकास फ्लोर मिल प्रालि, स्वास्तिक ओयल इन्डष्ट्रि प्रालि र सौरभ आयल

एक वर्षमा ६ वटा वाइन उद्योग दर्ता, उत्पादन क्षमता सवा १ करोड लिटर

काठमाडौं । गत वर्ष देशभर ६ वटा वाइन (मदिरा) उत्पादन गर्ने उद्योग दर्ता भएका छन् । उद्योग विभागमा दर्ता भएको तथ्याङ्कअनुसार गत एकै वर्ष ६ वटा उद्योग दर्ता भएका हुन्

आईएमईको जागिर छाडेर सिटी एक्सप्रेस खोलेपछि चम्किएका चन्द्र, डेढ दशकमै दर्जन कम्पनीका मालिक

काठमाडौं । कुनै समय एसएलसी विद्यार्थी जीवनको त्यस्तो मोड मानिन्थ्यो, सर्टिफिकेटमा आएको अंकले जीवनको गोरेटो कोर्थ्यो । सायद, केही हदसम्म अहिले पनि त्यस्तै छ । २०५० सालमा एसएलसीको रिजल्ट आएपछि

अन्तर्राष्ट्रिय मूल्य उतारचढावले तेलको आयात-निर्यात प्रभावित, भटमासको निकासी ८७%ले घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा खाने कच्चा तेलको मूल्य उतारचढाव नेपालको आयात तथा निर्यात दुबै प्रभावित भएको छ । नेपालले विभिन्न देशबाट कच्चा पदार्थको रुपमा आयात गर्दै प्रशोधन गरी आन्तरिक बजारमा

कुनै बेला मान्छे हिँड्न डराउने कोरिडोर अहिले रेष्टुरेन्ट हब

काठमाडौं । हेटौंडामा जन्मिएका राहुल बानिँया तीनकुने क्षेत्रको कोरिडोरमै हुर्किए । कलेज अध्ययन गर्दाको समय उनले यही सेरोफेरोमा बिताएका थिए । केही वर्ष भारत अध्ययनका लागि गएका उनी नेपाल फर्किएर