किरण श्रेष्ठ सीईओ बनेपछि राष्ट्रिय वाणिज्य बैंकको छलाङ,

काठमाडौं । नेपाल बैंकबाट अवकासपछि राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा किरणकुमार श्रेष्ठको हातमा त्यत्ति राम्रो वासलात (ब्यालेन्ससिट) थिएन । ब्यालेन्ससिटका कतिपय सूचकांकहरु नकारात्मक थिए भने धेरैजसो कमजोर थिए

रियलमी ९ प्रो फाइभ जी र रियलमी सी ३० नेपाली बजारमा

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो फाइभ जी र रियलमी सी ३० सार्वजनिक गरेको छ ।

५० अर्बको कारोबार गर्ने जगदम्बा स्टिलले अर्को वर्ष बुक बिल्डिङमार्फत् आईपीओ निकाल्ने

काठमाडौं । गत आर्थिक वर्षमा ५० अर्बको कारोबार गरेको जगदम्बा स्टिलले कम्पनीलाई प्राइभेट लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनी बनाएको छ । व्यवसायिक घराना शंकर ग्रुपको जगदम्बा स्टिलले सर्वसाधारणलाई सेयर निष्कासन गर्नको

आइएमई पे र दराजको ‘दराज वालेट डे’ अफर

काठमाडौं । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ । सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत् भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउने गरि व्यवस्था मिलाइएको

३७७ कम्पनीसँग २०% ऋण, गत वर्ष गराए साढे ९ खर्बको रेटिङ, यी हुन् १० अर्ब बढी ऋण लिने कम्पनी

काठमाडौं । गत वर्ष देशभर रहेका ३७७ वटा कम्पनीले साढे ९ खर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएका छन् । यी कम्पनीले रेटिङ गराएको ऋण बैंकिङ प्रणालीले प्रवाह गरेको ऋणको २०

नेपालसँग कुन देशले कति किन्छन् यार्चागुम्बा ?

काठमाडौं । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बा विभिन्न देशले किन्दै आएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मात्रै नेपालसँग विभिन्न ११ देशले ५ सय ३ किलो यार्चागुम्बा

सूर्य नेपालले गर्‍यो साढे २४ अर्बको व्यापार, खुद नाफा साढे ९ अर्ब

काठमाडौं । सूर्य ब्रान्डमा चुरोट उत्पादन गर्ने सूर्य नेपाल प्रालिले सन् २०२१ मा साढे २४ अर्बको व्यापार गरेको छ । नेपाली बजारमा सबैभन्दा ठूलो चुरोट उत्पादक कम्पनीको रुपमा स्थापित सूर्य

अघिल्लो वर्ष २२ करोड घाटामा रहेको सोल्टी होटल गत आवमा ३० करोड नाफामा

काठमाडौं । कोरोना महामारीलगायतका विभिन्न कारणले अघिल्लो वर्ष २२ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको पाँच तारे सोल्टी होटलले गत आवमा भने ३० करोड रुपैयाँभन्दा बढी नाफा कमाउन सफल भएको छ

जगदम्बा ब्रान्डमा स्टिलजन्य सामग्री बेच्ने जगदम्बा इन्टरप्राइजेजको व्यापार ६.३८ प्रतिशतले घट्यो

काठमाडौं । जगदम्बा ब्रान्डको स्टिलजन्य सामग्री बेच्ने जगदम्बा इन्टरप्राइजेज प्रालिको व्यापार ६.३८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२० को तुलनामा सन् २०२१ मा ६.३८ प्रतिशतले घटेको हो ।

भारतीय व्यवसायीलाई नेपालको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत र पर्यटन पूर्वाधारको विकासमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार राजधानीमा