मोरङ व्यापार संघका प्रतिनिधि र भारतीय सरकारी उच्च

विराटनगर । मोरङ व्यापार संघको टोली र भारत सरकारका उच्च अधिकारी बीच सीमा नाका जोगबनीमा भेटवार्ता भएको छ । संघका प्रतिनिधि र राजस्व विभागका केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डका

एफएनसीसीआईलाई सबै तहका उद्योगी र व्यवसायीको पहुँचमा पुर्याउँछुः अन्जन श्रेष्ठ

धनगढी । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफुले संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन कार्य गर्ने बताएका छन् । वरिष्ठ

विदेशी मुद्रा भित्र्याउने भरपर्दो माध्यम बन्दै सिमेन्ट उद्योग, ८ महिनामा ३० करोडको निर्यात

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा साढे ३० करोडको सिमेन्ट निर्यात भएको छ । साउनदेखि फागुनसम्ममा १९ करोड ४१ लाखको क्लिंकर र ११ करोड १४ लाख रुपैयाँको सिमेन्ट निर्यात

पद्मा कोलोनीले साढे ५ अर्ब लगानीमा रामकोट र इटहरीमा हाउजिङ निर्माण गर्दै

काठमाडौं । पद्मा कोलोनी प्रालिले साढे ५ अर्ब रुपैयाँभन्दा बढी लगानीमा हाउजिङ निर्माण गर्ने भएको छ । कम्पनीले काठमाडौं रामकोट र सुनसरीको इटहरीमा ५ अर्ब ६८ करोड रुपैयाँ लगानीमा हाउजिङ

सोल्टी सिटीमा अपार्टमेन्ट किन्दा हुन्डाइको कार ‘उपहार’

काठमाडौं । सोल्टी सिटी अपार्टमेन्टले ग्राहकहरुका लागि अफर ल्याएको छ । कम्पनीले अपार्टमेन्ट खरिद गर्दा हुन्डाई आइटेन निओस उपहार दिने अफर ल्याएको हो । ९२० स्क्वारयरफिटको थ्रीबएचके (तीन बेडरुम, १

कुल परिवार संख्याको ९.४ प्रतिशतसँग साना तथा घरेलु व्यवसाय

काठमाडौं । देशभरको कुल परिवार संख्यामध्ये ९.४ प्रतिशतले साना घरेलु व्यवसाय सञ्चालन गर्ने गरेका छन् । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ काअनुसार देशभरमा रहेका कुल परिवारमध्येबाट ९.४ प्रतिशतले घरेलु

देशभरमा इन्टरनेटको पहुँच ३७.८ प्रतिशत, सबैभन्दा धेरै बागमतीमा

काठमाडौं । नेपालमा इन्टरनेटको सुविधा उपलब्ध हुने प्रदेशहरुमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेको छ । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ काअनुसार देशभरमा इन्टरनेट सुविधा ३७.८ प्रतिशत रहेको छ ।

विद्युतीय चुलोमा आकर्षण बढ्दो, खाना पकाउने ग्यासको आयातमा कमी

काठमाडौं । नेपाली बजारमा विद्युतीय चुलोको लोकप्रियता र उपयोग बढ्दै जाँदा खाना पकाउने ग्यास (एलपीजी)को आयात ५ प्रतिशतले घटेको छ भने विद्युतीय चुलोको आयात भने १८३ प्रतिशतले बढेको छ ।

प्रिमियर वायर कम्पनीले ९ महिनामा गर्‍यो पौने ३ अर्बको व्यापार

काठमाडौं । प्रमियर वायर प्रालिले ९ महिनामा पौने ३ अर्बको व्यापार गरेको छ । सन् २००० देखि वायर र केबल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२२

गोल्छा अर्गनाइजेशनले भृकुटी कागज कारखाना चलाउन लिएको ७५ करोड ऋण १६ वर्षदेखि तिरेन, साढे ४ अर्ब पुग्यो

काठमाडौं । देशको ठूलो र सबैभन्दा पूरानो व्यावसायिक घराना गोल्छा अर्गनाइजेशनले नवलपुरको गैँडाकोटस्थित भृकुटी कागज कारखाना सञ्चालन गर्न लिएको ऋण १६ वर्षदेखि तिरेको छैन । गोल्छा अर्गनाइजेशनले ऋण नतिर्दा सरकारी