काठमाडौं महानगरपालिकामा ७० जनालाई रोजगारीको अवसर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० जना नगर प्रहरी जवान माग गरेको छ । बुधबार महानगरले सूचना प्रकाशित गर्दै नेपाल प्रहरीतर्फको सूचीबाट र सशस्त्र प्रहरीतर्फको सूचिबाट ७० जना नगर प्रहरी जवान

चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि, १० विदेशी कम्पनीको सहभागिता

चितवन । सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजनामा सङ्घकै प्रदर्शनी केन्द्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको हो ।

उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले महासंघले विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल

नेटवर्थभन्दा दोब्बर मूल्यमा सेयर निष्कासन गरेको घोराही सिमेन्टले यसरी थप्यो प्रिमियम

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले प्रति साधारण सेयर अंकित मूल्य १०० रुपैयाँमा उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई प्रिमियम वापत ३०० सय थप गरी प्रतिसेयर

सूचना प्रविधिको प्रयोगमार्फत् नेपाली उत्पादन र सेवाको निर्यात बढाऔंः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन दिई डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारको थप साझेदारीका लागि आह्वान गरेका छन् ।

‘घिउ र वस्तुभाउ बेचेको आम्दानीले छोरी पढाएँ, चार छोरी नै सरकारी सेवामा’

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-८ राम्चेको रच्चान टोलमा थोरै घर छन् । मूलगाउँबाट केही तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास छ । जीवनको अधिकांश समय गोठमा बसेर घर खर्च

पठाओले गर्‍यो राइडर, क्याप्टेन र पठाओ हिरोहरूलाई सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले विभिन्न विधामा पठाओ राइडर, क्याप्टेन, पठाओ हिरो (फुड डेलिभरी पर्सन) र टुकटुक चालकहरूलाई सम्मान गरेको छ ।

नेपाल बिजनेस समिट आर्थिक क्षेत्रमा नयाँ आयाम

काठमाडौं । अर्थतन्त्रमा चुनौती बढ्दै गइरहेको सन्दर्भमा सरकार र निजी क्षेत्रको साझेदारीमा नेपाल बिजनेस समिट २०२३ आयोजना हुने भएको छ । सरकार र निजी क्षेत्रबिचको दूरी कम गर्दै उद्यमी व्यवसायी

सरकारले भुक्तानी नदिँदा समस्यामा परेका ठेकेदार बचाउँदै गभर्नर, राष्ट्र बैंकले अर्बौं पुनर्कर्जा दिने

काठमाडौं । सरकारले काम गरेको झन्डै ७० अर्ब रुपैयाँ भुक्तानी नदिएका कारण समस्यामा परेका निर्माण व्यवसायी (ठेकेदार)लाई जोगाउन राष्ट्र बैंकले अर्बौं रुपैयाँ बराबरको पुनकर्जा दिने भएको छ । सरकारले काम

जति छिटो सरकारले निजी क्षेत्रसँग साझेदारी गर्ने मोडल ल्याउँछ त्यति चाँडो देशको विकास हुन्छ: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्ने बताएका छन् । सोमबार मौलाकाली केवलकार उद्घाटन कार्यक्रममा महासंघका अध्यक्ष ढकालले सरकारले निजी क्षेत्रलाई सहजीकरण