आज उद्योग दिवसः उद्योग क्षेत्रमा २० खर्ब ३३

काठमाडौँ । नेपालको उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३

धनगढीमा उद्यमशीलता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

कैलाली । उद्यमशीलताको विकास तथा प्रवद्र्धनका लागि धनगढीमा अन्तर्राष्ट्रियस्तरको उद्यमशीलता सम्बन्धी सम्मेलन हुने भएको छ । धनगढी उपमहानगरपालिका र काठमाडौँको किंग्स कलेजको साझेदारीमा यही मङ्सिर ६, ७ र ८ गते

रुपन्देहीका सुभाष कुर्मीः जो गाई र माछापालनबाट वार्षिक ६० लाख बचत गर्छन्

लुम्बिनी । रुपन्देहीको सियारी गाउँपालिका–३, लक्ष्मीपुरका सुभाष कुर्मीलाई २०६१ साल अघिसम्म घर व्यवहार चलाउन धौँधौँ थियो तर, अहिले उहाँ सबै खर्च कटाएर वार्षिक ६० लाख बढी बचत गछन् । “बिहानदेखि

बङ्गुरपालनबाट आर्थिक समृद्धितर्फ लम्कँदै विक, वार्षिक १५ लाखसम्म आम्दानी

वालिङ । स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाटै आर्थिक समृद्धितर्फ लम्कँदै छन् । मलेसियामा करीब सात वर्ष बिताएर घर फर्किएका उनले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा

फूलमा भविष्य खोज्दै भण्डारी दम्पती, तिहारमा फूल बिक्रीबाट चार लाख आम्दानी गर्ने लक्ष्य

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ का वसन्त भण्डारी र उहाँकी श्रीमती मञ्जीताले पुष्प व्यवसाय शुरु गरेको छ वर्ष पुगिसक्यो । शुरुमा बोडी खेती गर्न तयार पारेको बारीमा केही

कात्तिक ११ देखि रामपुरमा अन्तर्राष्ट्रिय कुखुरापालन सङ्गोष्ठी हुँदै

चितवन । अन्तर्राष्ट्रिय कुखुरापालन सङ्गोष्ठीको तयारी अन्तिम चरणमा पुगेको छ । यही कात्तिक ११ देखि १३ गतेसम्म कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा सो सङ्गोष्ठी हुँदैछ । कृषि तथा वन विज्ञान

गण्डकी प्रदेशमा एक गाउँपालिका एक कृषि फार्म, प्रदेश सरकारले शुरु गर्यो काम

गोरखा । गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमिसुधारमन्त्री लेखबहादुर थापाले प्रदेशभित्रका सबै स्थानीय तहमा नमूना कृषि फार्मको स्थापना गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी गोरखाले आज

गाईपालनबाट पचास हजार आम्दानी, भट्टराई दम्पत्ति भन्छन्- स्वदेश मै गर्न सकिन्छ राम्रो कमाई

पाल्पा । रामपुर नगरपालिका-७, मलेङ्गका नारायणप्रसाद भट्टराईले एक लाख ऋण लिई शुरु गरेको गाईपालनबाट अहिले मासिक ४० देखि ५० हजारसम्म आम्दानी गरिरहेका छन् । अहिले भट्टराईको फार्ममा १३ गाई छन्

मौरीपालेर वार्षिक पाँच लाख आम्दानी, मह र घार दुबै बेच्छन् तुलसीप्रसाद

गोरखा । गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो

पतन्जली मार्फत वालिङ नगरपालिकामा १० अर्ब लगानी गर्ने तय गरे आचार्य वालकृष्णले

काठमाडौं । योग गुरु रामदेव बाबा र आचार्य वालकृष्णको संस्था पतन्जीले स्याङ्जाको वालिङ नगरपालिकामा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । नेपाल भ्रमणमा आएका आचार्य वालकृष्णले वालिङमा सो रकम