कतारले नेपालमा सीपविकास कार्यालय खोल्ने

कतार । नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ । उक्त कार्यालयले अदक्ष कामदारलाई विभिन्न सीमपूलक तालिम

योग्य व्यक्ति नभेटिएपछि ८ बीमा कम्पनीमा सीइओ खाली

काठमाडौं । बीमा समितिले २०७४ सालमा नयाँ १२ वटा कम्पनीलाई संचालनको अनुमति दियो । बीमा समितिले ९ वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो

नेपाल र मलेसियाबीच श्रम समझदारी, छ महिनादेखि रोकिएको रोजगारी खुल्ने

काठमाडौँ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले उक्त

राष्ट्र बैंकमा थपिए ४३ जना नयाँ अधिकृत (नामावली सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकमा अधिकृत तहमा ४३ जना नयाँ कर्मचारी थपिएका छन् । राष्ट्र बैंकले नयाँ कर्मचारीको रुपमा ४३ जना अधिकृत भित्र्याएको हो । राष्ट्र बैंकले अधिकृत तहमा ४५

मलेसियाका मानव संशाधनमन्त्री नेपाल आउँदै, रोजगारी खुल्न केही समय लाग्ने

काठमाडौँ । नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउँदै छन् । दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट

जिफन्टको अर्घेल्याइले श्रम सम्बन्धमा फेरि दरार, अदालत जाने तयारीमा ब्यवसायी

काठमाडौं । तत्कालिन नेकपा एमाले निकट ट्रेड युनियन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का प्रतिनिधिले श्रम ऐनको ब्यवस्था अनुसार सुची प्रकाशनमा सरकारसँग मिलेर एकपक्षीय निर्णय गराएको भन्दै ब्यवसायी असन्तुष्ट बनेका

लोकसेवा आयोगले पदपूर्तिको कार्यतालिका सार्यो, यस्तो छ नयाँ कार्यतालिका

काठमाण्डौ । सरकारको विभिन्न निकायमा रिक्त पदको पदपूर्तिका लागि लोकसेवा आयोगले आर्थिक वर्ष २०७५\०७६ का लागि तय गरेको वार्षिक कार्यतालिका परिवर्तन गरेको छ । सरकारको आग्रहमा कार्यतालिका दुई महिना पर

बीमा समितिमा जागिर खुल्यो, विभिन्न पदमा १६ जना कर्मचारी माग

काठमाडौं । तपाईँ जागिरको अवसर खोजी रहनु भएको छ भने बीमा समितिमा रोजगारीको अवसर खुलेको छ । बीमा समितिले विभिन्न पदमा १६ जना कर्मचारी माग गरेको छ । समितिले खुला\समावेशी

लोकसेवा तयारी गर्दै हुनुहुन्छ, यो पदमा तयारी गर्नुहोस् जहा आवेदन पर्दैन जागिर पक्का

काठमाडौं । लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन । गत वर्ष कूल विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए

संस्थानको खसीबोका सकियो, मंगलबारसम्म च्याङ्ग्रा बिक्री गरिने

काठमाडौँ । सरकारले दशैँका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको ३०७ वटै खसीबोका बिक्री भएको छ । नेपाल खाद्य संस्थानले मकवानपुरबाट ३०७ वटा खसीबोका खरिद गरेर ल्याएको थियो । दाङलगायत पश्चिमी