बैदेशिक रोजगारीबाट फर्केकाहरुको संस्था ‘रिटर्नी माइग्रेन्ट नेपाल’, के

काठमाडौँ । वैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीले आर्जन गरेको पूँजी, ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना गरिएको छ । देश विकासमा ती श्रमिकलाई संस्थामा आबद्ध

न्याम्समा उपकुलपतिको जागिर खुल्यो, इच्छुकले स्वास्थ्यमन्त्रीको सचिवालयमा निवेदन दिनुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीर अस्पतालको उपकुलपतिका लागि आवेदन मागेको छ । निवर्तमान उपकुलपति प्राडा गणेश गुरुङको कार्यकाल सकिएपछि सरकारले खुल्ला प्रतिस्पर्धाबाट नयाँ

खाडी मुलुक जान लागेका १६ महिलालाई फर्काइयो

बाँके । अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ । खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला

पुनः कोरिया जानेलाई भदौ ८ गतेदेखि परीक्षा हुने

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका अनुसार

नबिल बैंकले माग्यो सय जना कर्मचारी

काठमाडौं । नबिल बैंकले १ सय जनालाई रोजगारी दिने गरी आवेदन माग गरेको छ । विभिन्न जिल्लामा रहेको बैंकको शाखाका लागि कर्मचारीको माग गरिएको हो । बैंकले ट्रेनी असिस्टेन्ट १

वर्षमा २ अर्ब तलब खाने सीईओ इन्द्राले दिइन् राजीनामा

काठमाण्डौ । पेप्सीको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत इन्द्रा नोयीले राजीनामा दिएकी छिन् । पेप्सीको कम्पनीमा १२ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत इन्द्राले आफ्नो ट्वीटरमार्फत राजीनामा दिएको बताएकी हुन् ।

सेनाले माग्यो ९ जना पाईलट र १५ जना डाक्टर

काठमाण्डौ । नेपाली सेनाले ९ जना पाईलट माग गरेको छ । नेपाली सेनाले विभिन्न पदमा गरि ६५ जना माग गरेको छ । जंगी अड्डाले आज जारी गरेको सूचना अनुसार एम.बी.बी.एस.

मलेसियामा श्रमिक पठाउँदा देखिएका समस्या समाधान गर्ने विकल्पबारे छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने क्रममा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले गैरकानूनी

मन्त्री विष्टले भने– दुई देशबीच सहमतिपछि नेपाली श्रमिक मलेसिया पठाइन्छ

विराटनगर । श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा

श्रम सम्झौदा परिमार्जनसम्बन्धी छलफल, के के भए कुरा ?

काठमाडौँ । यूएइको श्रम सम्झौता परिमार्जनसम्बन्धी श्रममन्त्री गोकर्णराज विष्ट र नेपालका लागि यूएइका राजदूत सैड हमदम अल न्यावीबीच छलफल भएको छ । मन्त्रालयले नेपाल र यूएइबीच विगतमा भएको श्रमसम्बन्धी समझदारी