कार्यकारी निर्देशक बन्न चाहानुहुन्छ ? परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निबेदन दिनुहाेस
काठमाडाै । नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतकाे परराष्ट्र मामिला अधययन प्रतिष्ठानले कार्यकारी निर्देशक पदका लागि इच्छुक अाबेदकहरूबाट अावेदन माग गरेकाे छ ।
यस अघि पनि विज्ञापन प्रकाशन गरी माग गरिएकाेमा पर्याप्त अावेदन नपरेका कारण पुनः अावेदन माग गरेकाे उक्त कार्यालयले जनाएकाे छ । उक्त पदमा दर्खास्त दिनका लागि ६० बर्ष ननाघेकाे हुनुपर्नेछ । त्यस्तै शैक्षिक याेग्यता भने मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातकाेत्तर गरेकाे हुनुपर्नेछ ।
अन्तराष्ट्रिय कानून, कूटनिती वा अार्थिक कुटनीतिक क्षेत्रमा कम्तिमा दश वर्ष काम गरेकाे र नेपालकाे परराष्ट्र नीति तथा मामिलामा विशेष याेगदान दिएकाे अनुभव हुनुपर्नेछ ।
अन्य याेग्यता तथा अनुभवका लागि तलकाे कार्यालयद्वारा प्रकाशित अाधिकारिक विज्ञापन हेर्नसक्नुहन्छ ।