बजेट कार्यान्वयन अन्योलमा, स्टार्टअप कार्यविधि मन्त्रीको टेबुलबाट फर्काइयो
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ का लागि अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट कार्यान्वयनको विषयमा सरकार स्पष्ट हुन नसकेपछि ‘नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई कर्जा प्रवाह गर्ने सम्बन्धी कार्यविधि २०७८’ स्वीकृतीको अन्तिम