२ भारुमा बिकेको थियो स्पाइसजेट, अहिले एयरलाईन्स इन्डेक्समा

काठमाडौं । भारतमा सस्तो उडानको लागि चर्चित स्पाइसजेटको ५८.४६ प्रतिशत सेयर अजय सिंहले सन् २०१५ मा २ भारतीय रुपैयाँमा खरिद गरेका थिए । अजय सिंहले यो सेयर कम्पनीका प्रमोटर कलानिधी

भारतीयलाई क्यासिनो खेलाउन रुपन्देहीमा यस्तो बन्दैछ ५ तारे ‘टाइगर प्यालेस’ होटल

काठमाडौं । रुपन्देहीको कोटिहवामा हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिको सुविधा सम्पन्न ५ तारे रिसोर्ट ‘टाइगर प्यालेस’ निर्माण अन्तिम चरणमा पुगेको छ । सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालि हङकङको

सुरेन जे.अमरासेकरा एनसेलको नयाँ प्रबन्ध सञ्चालक नियुक्त

काठमाडौ। मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ प्रबन्ध सञ्चालक नियुक्त गरेको छ । कम्पनीमा सुरेन जे. अमरासेकरा नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका हुन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ

सिल्भर हेरिटेजले राष्ट्र बैंकबाट पायो ३ अर्ब विदेशी लगानी भित्र्याउने अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनादेखि रोकेको सिल्भर हेरिटेजको ३ अर्ब ५ करोड रुपैयाँ लगानी भित्राउन स्वीकृति दिएको छ । हेरिटेज ग्रुपले रुपन्देहीको कोटीहवामा टाइगर प्यालेस नामको ५ तारे

उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ सेवा बापत निगमलाई अन्तर्राष्ट्रिय आइसागो प्रमाणपत्र

काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र प्राप्त गरेको छ । निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको हो ।

हवाई भाडा घट्यो, नयाँ भाडा कहाँ कति ? (सूचीसहित)

काठमाडौं । हवाई इन्धनको मुल्य घटेपछि वायुसेवा कम्पनीले स्वदेशी उडानको हवाई भाडा घटाएका छन् । वायुसेवा संचालक संघले बुधवारदेखि लागु हुनेगरी हवाई भाडा घटाएको हो । संघले इन्धनको मुल्य घटे

डिसहोमले आइपिओ जारी गर्ने

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ । डिस मिडिया प्रालिको नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कम्पनी लिमिटेडमा परिवर्तन भएको छ ।

भक्तपुरको ठिमीमा ५५ वटा आरामदायी बंगला, एउटैको मूल्य ४ करोड

काठमाडौं । औद्योगिक घराना एमएस ग्रुपले भक्तपुरको ठिमीमा ‘लक्जरी कोलनी’ निर्माण सुरु गरेको छ । १७ रोपनी आफ्नै जग्गामा २ अर्ब रुपैयाँ लगानी गरेर अत्याधुनिक सम्पन्न बंगला निर्माण सुरु गरिएको

सिमेन्टमा कर्पोरेट वारः प्रतिस्पर्धाले उपभोक्तालाई फाइदा दिन्छ भन्ने गतिलो उदाहरण

काठमाडौं । गत बिहिबार गज्जबको संयोग देखियो नेपाली विज्ञापन बजारमा । ठूला राष्ट्रिय दैनिक पत्रिकाहरुमा दुई सिमेन्ट ब्राण्डको ज्याकेट विज्ञापन एकै दिन छापियो । यसरी विज्ञापन छाप्ने सिमेन्टहरुमा शिवम् र

ललितपुर मोबाइल कम्प्लेक्स र एपेक्स डिजिटलको संयुक्त शोरुम स्थापना

काठमाडौं । ललितपुर लगनखेलमा अवस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शोरुमको रिब्राण्डिङ गरेको छ । ललितपुर मोबाइल कम्प्लेक्सले एपेक्स डिजिटलको सहकार्यमा शोरुमको रिब्राण्डिङ गरेको हो । रिब्राण्डिङ