सुजुुकीको नयाँ शोरुम नक्सालमा खुल्यो

काठमाडौं । सिजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङस तथा सुजुकीफोर ह्वीलर्सले काठमाडौंको नक्सालमा नयाँ शोरुम खोली आधिकारिक शुभारम्भ गरेको छ । उक्त शोरुमको सुजुकी मोटर्स जापानका प्रवन्ध अधिकारी किन्जी साइतोले

अब ई–सेवाबाट सिटी एक्सप्रेसमा पैसा पठाउन सकिने

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईसेवाबीच रेमिटान्स कारोबार सुरु भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईसेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले सम्झौतामा

डेडिकेटेट र ट्रंकलाइनको महशुल विवादः उच्च अदालतको फैसलापछि नियमन आयोग जाँदै उद्योगी

काठमाडौं । पाटन उच्च अदालतले नेपाल विद्युत् प्राधिकरणले तय गरे बमोजिमको महसुल तिर्नुपर्ने फैसला गरेपछि उद्योगी व्यववसायीले वाध्य भएर महसुल तिर्नुपर्ने अवस्थामा पुगेका छन् । उनीहरुले विधि र प्रक्रिया नै

सिटिसी मलमा मोबाइल मेला सुरु, अफर भित्र अफर, ६०% सम्म छुट

काठमाडौं । दशैको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सिटिसी मोबाइल हब सुनधारामा मोबाइल मेला सुरु भएको छ । विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सुपथ मुल्य र अफÞरै

एलजिको चाडपर्व अफर, टिभि किन्दा ६ महिना प्रभु टिभि एप निशुल्क

काठमाडौं । एलजि नेपालले चाडपर्वको अवसर पारेर डबल अपग्रेड योजना ल्याएको छ । योजना अनुसार अब हरेक टेलिभिजनको खरिदमा ६ महिनाको प्रभु टिभि एपको सदस्यता निशुल्क प्रदान गर्ने भएको छ

केएल टावरको दशैं तिहार’ उपहार , बैंकक ट्रिपदेखि मोटरसाइकल उपहार

काठमाडौं । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ’रमाइलो दशैं तिहार’ उपहार योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् । केएल

सिटी एक्सप्रेस , मेगा बैंक, नेशनल कमर्सियल बैंक र क्वीक पे साउदी अरबबीच रेमिटान्स कारोबार सुरु

काठमाडौं । सिटी एक्सपे्रस मनी ट्रान्सफर र मेगा बैंकको सहकार्यमा साउदी अरबको ख्याति प्राप्त बैंक नेशनल कमर्सियल बंै क्वीक पेबीच रेमिटान्स कारोबार सुरु भएको छ । क्वी पेको ३७७० एटिएमका

गुणस्तरको झगडाले फुट्यो सिमेन्ट उत्पादक संघ, डेढ दर्जन सदस्यको राजिनामा

काठमाडौं । सिमेन्ट उद्योगीहरुको छाता संगठन सिमेन्ट उत्पादक संघमा विवाद चुलिएको छ । संघका अध्यक्ष र पदाधिकारीहरु आफ्नो व्यक्तिगत स्वाथ्र्य पूर्ति गर्न लागेको आरोप लगाउँदै डेढ दर्जन बढी साधारण सदस्यहरु

सिमेन्ट उत्पादक संघको अध्यक्षमा ध्रुब थापाको निरन्तरता

काठमाडौं । सिमेन्ट उत्पादकहरुको संस्था सिमेन्ट उत्पादक संघको अध्यक्षमा ध्रुब थापाले निरन्तरता पाएका छन् । यसअघि पनि अध्यक्ष रहेका थापालाई नयाँ कार्यकालका लागि पनि निरन्तरता दिइएको हो । संघको उपाध्यक्षमा

दशैंको चमक बजारमा देखिएन, एलसी घट्यो, व्यवसायी भन्छन्ः कर नीतिले व्यापार गर्न सकिएन

काठमाडौं । ‘यो वर्ष दशैंको लागि सामान आयात नै गर्न सकिएन, करका झन्झटिलो व्यवस्थाले गर्दा व्यापार गर्न सक्ने अवस्था छैन,’ यो भनाई एक ठूला आयातकर्ता व्यापारीको हो । अघिल्ला वर्षहरुमा