सरकारले यस्तो राहत प्याकेज ल्याउनुपर्छः चेम्बर उपाध्यक्ष कमलेश
कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व तथा नेपालका जनता जुधिरहेका छन् । यो आपतको घडीमा सबैभन्दा महत्त्वपूर्ण आवश्यकता बनेको समाजिक आवश्यकता हो । हाल सरकारले नेपालभर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका