अनलाइन कारोबार समस्या र तत्कालिन समाधान

नेपाली पूँजीबजारलाई विश्वस्तरीय, स्वचालित र लगानीकर्ताहरुले ब्रोकरकहाँ नपुगी सहजै वेवसाइटका माध्यमबाट धितोपत्र कारोबार सुविधाका लागि २०७५ पुस १७ गतेबाट व्यवहारिक प्रयोगमा ल्याइएको अनलाइन कारोवार प्रणालीको व्यवहारिक समस्याका कारण समेत लकडाउनको

कोरानो बीमालेखः सैद्दान्तिक बिचलन र अन्तर्राष्ट्रिय अभ्यासको उल्लघंनः रविन्द्र घिमिरेको लेख

बीमा समितिको पहलमा जारी भई निर्जीवन बीमा कम्पनीहरुले बिक्री गरेको कोरोना बीमालेख निकै उत्साहका साथ बिक्री हुँदै थियो, निश्चित संख्यामा पोलिसी बिक्री बीमा कम्पनीहरुले थप बीमालेख बिक्री गर्न नसक्ने भनि

अमूर्त बजेटलाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् मूर्त बनाउनुपर्छः पूर्वगभर्नर क्षेत्रीको विचार

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरिसकेको छ । बजेटलाई पूर्णता दिनका लागि त्यसैको सारमा राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनुपर्ने हुन्छ । राष्ट्र बैंकले अबको मौद्रिक नीति निर्माण

कोरोना बीमाः नेटवर्किङ (पिरामिड) शैलीको नीतिगत विचलन र समाधानको बाटोः युवराज पाण्डेको लेख

बीमा समितिले गत बैशाख ७ गते कोरोनाको बीमालेख जारी गरेको २ महिना नपुग्दै जेठ २२ गते एकदिनलाई स्थगित गरी फेरि जेठ २३ गतेदेखि सञ्चालनमा ल्याएको छ । कोरोनाको बीमामा २

नेपालमा म्युचुअल फण्ड सञ्चालनको अनुभव : सिद्धार्थ क्यापिटलका सीइओ ध्रुव तिमिल्सिनाको लेख

म्युचुअल फण्ड अर्थात सामूहिक लगानी कोष एक प्रकारको लगानी योजना हो जसले बचतकर्ताहरुबाट रकम संकलन गरी सेयर, बण्ड, सरकारी ऋणपत्रलगायतका विभिन्न धितोपत्र औजारहरुमा लगानी गर्दछ र यसरी गरेको लगानीबाट प्राप्त

अर्थमन्त्री खतिवडाले गुमाएको अन्तिम अवसर

अर्थमन्त्री डा.युवराज खतिवडाले बहुमतको सरकारका साथमा लगातार तीनवटा वार्षिक बजेट प्रस्तुत गर्ने सौभाग्य पाए । महेश आचार्यपछि प्रधानमन्त्रीको बलियो सहयोग र समर्थनमा बजेट प्रस्तुत गर्न पाउने भाग्यमानी अर्थमन्त्री पनि उनीमात्रै

सेयर कारोबार बन्द गर्दा विश्वसनियताको प्रश्न उठ्योः ब्रोकर संघका अध्यक्ष भरत रानाभाटको बिचार

अहिले लकडाउन भएसँगै बन्द रहेको सेयर बजार कहिले खुल्छ र खुलेपछी के होला भन्ने आम चासोको विषय बनेको छ । एकातिर मालपोत कार्यालय तथा सुनचाँदी पसल समेत खुलिसकेको अवस्थामा पुँजी

कोभिडपछि घरमै बसेर कसरी काम गर्ने ?: सीए महेश गोदारको लेख

कोरोना भाइरसको महामारीका कारण, प्रमुख सहर बन्दाबन्दीमा छन् । सबै आन्तरिक र बाह्य हवाई उडान स्थगित भएका छन् । सरकारी कार्यालय बन्द छन्, उद्योगधन्दा चौपट छन्, अन्तर्राष्ट्रिय सिमानाहरू बन्द छन्

लकडाउनमै कर असुली कानून विपरीत, ३ महिना थप्नुको विकल्प छैनः अधिवक्ता राजेश काफ्लेको लेख

कर राज्यको आयको प्रमुख स्रोत हो । देशमा प्रचलित कर कानून बमोजिम आफूले गरी आएको उद्योग, व्यापार, पेशा, व्यवसायमा राज्यलाई कर तिर्नु बुझाउनु पर्ने सबै नागकिरको कानूनी र नैतिक दुबै

अब लकडाउन नखोलेमा अर्थतन्त्र पूर्ण रुपमा धरासायी हुन्छ : सनराइज बैंकका सीइओ जनक पौडेलको बिचार

कोरोना भाइरस देखिएपछि हामीले चैत ११ देखि लकडाउन गरेका छौ । पछिल्लो समय लकडाउनको सिमालाई जेठ ३२ सम्म पुर्याएको छ । कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन मात्र उपयुक्त बिकल्प होइन