लक्ष्मी बैंकद्वारा महिलाका लागि छात्रवृत्ति कार्यक्रम

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो २०औं वार्षिकोत्सवको प्रतिबद्धतास्वरुप काठमाडौं विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको

आजको मौसम हल्का हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई

सामाजिक सञ्जालमा टेकपानाविरुद्ध घृणा फैलाएको भन्दै अदालतमा मुद्दा

काठमाडौं । सूचना प्रविधि क्षेत्रको अनलाइन सञ्चार न्युजपोर्टल टेकपाना डटकमविरुद्ध घृणा फैलाएको भन्दै अदालतमा मुद्दा दर्ता भएको छ । कम्पनीको तर्फबाट सेतोपाटी सञ्चार प्रालिमा कार्यरत पत्रकार निर्मला घिमिरेविरुद्ध बिहीबार काठमाडौं

स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो

निर्वाचन अपडेट : कुन पार्टीका को–को विजयी भए ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । तीन जिल्लाका तीन

काभ्रे २: एमालेका गोकुल बाँस्कोटाले कांग्रेसका शिव हुमागाईँलाई ११३६ मतले पछि पारे

काभ्रपलाञ्चोक । शुरुदेखि लगातार पछि पर्दै आएका एमालेका गोकुल बाँस्कोटाले पछिल्लो समय अग्रता लिएका छन् । बाँस्कोटाले कांग्रेसका उम्मेद्वार शिब हुमागाईँभन्दा ११३६ मत ल्याएका हुन् । पछिल्लो मत परिणामअनुसार बाँस्कोटाले

कञ्चनपुर ३ मा कांग्रेसका रमेश लेखक विजयी

कञ्चनपुर । कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका अनुसार लेखकले ३० हजार

नबलपरासी पश्चिम-१: एमालेले घण्टीमा भोट हाल्दा चौधरी र त्रिपाठी दुबैको हार निश्चित, गन्नबाँकी भन्दा घण्टीको मतान्तर धेरै

काठमाडौं । पश्चिम नवलपरासीको १ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)का महेन्द्र सेन ठकुरीको जित सुनिश्चित भएको छ । ठकुरीले कांग्रेसका उम्मेद्वार बिनोद चौधरीलाई झिनो मतान्तरले जित्ने निश्चित भएको

झापा-५ मा केपी ओलीले कति पाए मत ? २ र ४ मा स्वतन्त्र अगाडि

झापा । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गरेका छन् । छ हजार दुई सय १५ मत गणना हुँदा

काठमाडौं १ : प्रकाशमानको अग्रता, रविन्द्र पछिपछि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । सर्वाधिक चासोमा रहेको यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले शुरुवाती अग्रता बनाएका छन् । ११ बजेसम्मको