शतप्रतिशत सांसदहरुले विश्वासको मत दिने आशा छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोमवारको प्रतिनिधि सभा बैठकबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका छन् । आइतवारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ

दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ तोकेको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै ४ युनिट फ्याट र ८ युनिट एसएनएफ दुध प्रतिलिटरको न्यूनतम मूल्य

जामुने–खैरेनी खण्ड एकतर्फी सञ्चालन

दमौली । गाडी फसेर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–४ स्थित थर्पु घुम्तीमा सडकमा गाडी फसेर अवरुद्ध रहेको उक्त खण्ड आज

पृथ्वी राजमार्गको दुवैतर्फ पैदलमार्ग निर्माण

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदल मार्ग निर्माण सुरु गरेको छ । गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदल मार्ग निर्माण थालेको

नेपाली कांग्रेसको राष्ट्रपति हुन आवश्यक छ : प्रवक्ता डा महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति

कान्ति बाल अस्पताल परिसरमा हिमालयन बैंकका दुई भुक्तानी काउन्टर

काठमाडौं । हिमालयन बैंकले आफ्नो बागमती प्रदेशको महाराजगंजस्थित कान्ति बाल अस्पतालमा २०७९ साल माघ ४ गते बुधबारदेखि थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले कान्ति बाल अस्पतालको

पुससम्म आन्तरिक राजस्व विभागले उठायो २ खर्ब २२ अर्ब कर, लक्ष्य भन्दा २१ प्रतिशत कम

काठमाडौं । आयकरको ४० प्रतिशत किस्ता उठ्ने पुस मसान्तमा समेत लक्ष्य अनुसार राजस्व संकलन गर्न आन्तरिक राजस्व विभाग असफल भएको छ । विभागले पुस महिनामा लक्ष्यको ६७ प्रतिशत मात्रै राजस्व

२ वाणिज्य बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । दुई वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का भएको छ । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जरमा जाने भएपछि दुवै बैंकको सेयर कारोबार रोक्का भएको हो ।

सम्पर्कमा छैनन् काठमाडौँका सहकारी

काठमाडौं । काठमाडौँ महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला रु आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक

लक्ष्मी बैंकद्वारा महिलाका लागि छात्रवृत्ति कार्यक्रम

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो २०औं वार्षिकोत्सवको प्रतिबद्धतास्वरुप काठमाडौं विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको