काठमाडौं । दुई वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का भएको छ । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जरमा जाने भएपछि दुवै बैंकको सेयर कारोबार रोक्का भएको हो । सोमबार दुवै बैंकबीच मर्जरका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया