स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दो

म्याग्दी । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत म्याग्दीको बेनी नगरपालिकासहित ३५ गाविसमा स्वास्थ्य बिमा सदस्यता दर्ता घरदैलो अभियान सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति

सीमानाकामा भारुको अवैध कारोबार बढ्दै

झापा । झापाको सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार मौलाउँदै गएको छ । भारतले नोटबन्दी गरेयता भारुको अवैध कारोबार अझ मौलाएको हो । नेपाल राष्ट्र बैंकले भारतीय नोटको विनिमय दर रु

गोरखा इको प्यानल प्रयोग गर्न स्वीकृत लिनु नपर्ने

काठमाडौं । सरकारले गोरखा इको प्यालन प्रयोग गर्न स्वीकृत लिनु नपर्ने व्यवस्था मिलाएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भबन निर्माण विभागले कुनै पनि भौतिक संरचना निर्माण गर्दा

नागवेली लघुवित्त विकास बैंकको हकप्रद भर्ने अन्तिम दिन २५ पुस

काठमाडौं । नागवेली लघुवित्त बैंकले मंसिर २० गते जारी गरेको हकप्रद सेयर भर्ने अन्तिम दिन २५ पुस हो । नागवेलीले २ बराबर १ किता दरले हकप्रद जारी गरेको छ ।

सेवा विकास बैंकको हकप्रद भर्ने अन्तिम दिन २७ पुस

काठमाडौं । सेवा विकास बैंकले मंसिर २३ गते जारी गरेको हकप्रद सेयर भर्ने अन्तिम मिति २७ पुस हो । सेवाले १ बराबर १.२ किताको दरले हकप्रद जारी गरेको छ ।

वेस्टर्न डेभलपमेन्ट बैंकको हकप्रद भर्ने अन्तिम दिन २६ पुस

काठमाडौं । वेस्टर्न डेभलपमेन्ट बैंकले मंसिर २२ गते जारी गरेको हकप्रद सेयर भर्ने अन्तिम दिन २६ पुस हो । वेस्टर्नले १ बराबर १ किताको दरले हकप्रद जारी गरेको छ ।

सेती फाइनान्सको हकप्रद भर्ने अन्तिम दिन ५ पुस

काठमाडौं । सेती फाइनान्सले मंसिर ११ गते जारी गरेको हदप्रद सेयर भर्ने अन्तिम दिनपुस ५ गते हो । सेतीले १ बराबर १.५ किताको दरले हदप्रद जारी गरेको छ । सेतीको

एनएमबी माइक्रोफाइनान्सको हकप्रद भर्ने अन्तिम दिन १० पुस

काठमाडौं । एनएमबी माइक्रोफाइनान्सले मंसिर ६ गते जारी गरेको हदप्रद सेयर भर्ने अन्तिम दिन पुस १० गते हो । माइक्रोफाइनान्सले १ बराबर १.२० किताको दरले हकप्रद जारी गरेको छ ।

जनताको हकप्रद भर्ने अन्तिम मिती ५ पुस

काठमाडौं । जनता बैंकले मंसिर १ गते जारी गरेको हदप्रद सेयर भर्ने अन्तिम दिन  पुस ५ गते हो । बैंकले २ बराबर १ किताको दरले हदप्रद जारी गरेको छ ।

हिमालयनको हकप्रद भर्ने अन्तिम दिन मंसिर ३०

काठमाडौं । हिमालयन बैंकले कात्तिक २७ गते जारी गरेको  हदप्रद सेयर भर्ने अन्तिम दिन मंसिर ३० गते हो । बैंकले ७ बराबर १ किताको दरले हकप्रद जारी गरेको छ ।