जनताको हकप्रद भर्ने अन्तिम मिती ५ पुस




काठमाडौं । जनता बैंकले मंसिर १ गते जारी गरेको हदप्रद सेयर भर्ने अन्तिम दिन  पुस ५ गते हो । बैंकले २ बराबर १ किताको दरले हदप्रद जारी गरेको छ । जनताको ब्रिक्री प्रबन्धकमा एनसिएम मर्चेन्च बैंक रहेको छ ।