स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचार हुने

काठमाडौँ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ । अति महत्वाकाङ्क्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि

बैतडीमा हात्तीपाइले विरुद्धको कार्यक्रम, दुईलाख ४० हजारलाई औषधि खुवाइने

बैतडी । बैतडीमा यही फागुन २१, २२ र २३ गते हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुने भएको छ । हात्तीपाइले रोग उन्मूलन गर्ने अभियानअन्तर्गत हात्तीपाइले विरुद्धको आम औषधि सेवन

ऋण नतिर्नेलाई रेल र जहाज चढ्न प्रतिबन्ध

चीन । चीनले बिगत ४ बर्ष देखि ऋण नतिर्ने आफ्ना करीब ७० लाख नागरिकलाई हवाइजहाज र तिब्र गतिको रेल चढ्नबाट प्रतिबन्ध लगाएको छ । यो दण्ड प्रक्रिया सबै नागरिकको वित्तीय,

कृषि व्यवसाय बुट क्याम्प सञ्चालन हुने

काठमाडौँ, १ फागुन । कृषि व्यवसाय उद्यमशीलता र आधुनिकीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल अन्त्रेप्रेनर्स हवले फागुन र चैतमा कृषि व्यवसाय बुट क्याम्प २०७३ आयोजना गर्ने भएको छ । काठमाडौँमा आज

बाबुआमाको हेरचाह नगरे तलब कट्टा

आसाम । भारतको असाम राज्य सरकारले कर्मचारीले बाबुआमाको हेरचाह नगरे तलब कट्टा गर्ने प्रस्ताव गरेको छ । राज्य सरकारले कर्मचारीको तलबसँग उनीहरुको बृद्ध बाबुआमाको हेरचाहको कुरा पनि जोड्न लागेको हो

रामेछापमा सबै निःशुल्क औषधि उपलब्ध

रामेछाप । रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्करुपमा दिने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछापको सदरमुकाम मन्थलीमा मङ्गलबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी यस्तो

उद्योगी र नियामकसँगको छलफलपछि बैकर्स संघको निष्कर्ष ब्याजदर अब बढ्दैन

काठमाडौं। नेपाल बैकर्स संघले नेपाल राष्ट्र बैंक तथा उद्योगी तथा व्यापारीसँग गरेको छलफलपछि निक्षेपको ब्याजदर माथी नबढ्ने निष्कर्ष निकालेको छ । आज तरलताको बारेमा छलफलपछि संघ अध्यक्ष अनिल शाहले ब्याजदर

कुखुराको भालेको पनि बन्ध्याकरण

पाल्पा । सुन्दा अनौठो लाग्न सक्छ,तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम

हेर्नुस् त, यो आइफोन हो कि बन्दुक ?

काठमाडौं । अमेरिकी कम्पनीले आइफोन जस्तै देखिने बन्दुक निर्माण गरेको छ । लाइसन्सप्राप्त अमेरिकी नागरिकले ३ सय ९५ अमेरिकी डलर अर्थात् ४० हजार नेपाली रुपैयाँमा किनेर उक्त बन्दुक बोक्न सक्नेछन्

विद्युतीय प्रविधिबाट व्यक्तिगत घटना दर्ताका लागि विश्व बैंकको ऋण सम्झौंता

काठमाडौं । पाँच प्रकारका घटना दर्तालाई विद्युतीय (डिजिटल) प्रविधिमा लैजान सरकारलाई विश्व बैंकले १५ करोड अमेरिकी डलर (करिब रु १६ अर्ब ३७ करोड) ऋण सहायता प्रदान गर्ने भएको छ ।