भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि बारुलाको गुँड हटाइयो

कोलम्बो। भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्रीलङ्काली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणको क्रममा आज श्रीलङ्का आइपुग्दैछन् ।

कृषिजन्य सामाग्रीको अनौपचारिक व्यापार कम गर्नुपर्नेमा सरोकारबालाको जोड

काठमाडौं । साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भायरोन्मेन्ट (सावती) तथा कट्स इन्टरनेशनलले संयुक्तरुपमा नेपाल भारत सिमामा हुने गरेका केहि कृषिजन्य सामाग्रीहरुको अनौपचारिक व्यापार सम्बन्धमा गरिएको एक अध्ययनको निष्कर्षको

भैसीको सौन्दर्य प्रतियोगिता !

पाकिस्तान । पाकिस्तानमा भैसीको सौन्दर्य प्रतियोगिता भएको छ । प्रतियोगितामा दुई सय भैसीले भाग लिएका छन् । पाकिस्तानको पत्रिका ‘ दि डान’ का अनुसार सुन्दर भैसीको खोजको लागि भएको प्रतियोगिता

कृषि सम्बन्धी मोबाइल एप्स्को प्रभावबारे तथ्याङ्क सङ्कलन

काभ्रे। किसानलाई उपलव्ध गराइएको मोबाइल सहित कृषिसम्बन्धी एप्सको उपयोगिताबारे तथ्याङ्क सङ्कलन गरिने भएको छ । काभ्रेका किसानमा  कृषि र पशुपालनप्रतिको लगाव देखेर तीन वर्षदेखिको प्रयासले सकारात्मक रुप लिन थालेकाले सो

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न उद्योग मन्त्रीको आग्रह

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालमा लगानी गरेर भरपुर फाईदा लिन अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । उद्योग मन्त्रालयले विहीवार काठमाडौंमा आयोजना गरेको नेपाल स्थित कुटनैतिक नियोगका प्रतिनिधीहरुसँगको छलफल

गोहीको मुखबाट यसरी उम्किए १२ वर्षीय बालक

चितवन । ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले अन्तर्राष्ट्रिय टेलिभिजनबाट देख्छौँ । गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ । तर चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किए

तरकारीको उचित मूल्य पाएपछि किसान उत्साहित

काभ्रे । तरकारीको उचित मूल्य पाएपछि उग्रचण्डी नालाका  किसान उत्साहित भएका छन् । एक हप्तादेखि तरकारीको मूल्यमा वृद्धि भएको छ । असिनाले तरकारीमा क्षति पु¥याएपछि किसान कम मूल्यमा तरकारी बेच्न

एशोसियट सदस्यमा गोल्छा समुहको प्यानलै विजय

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट तर्फ शेखर गोल्छा समुहको प्यानलनै विजयी भएको छ । गोल्छा समुहबाट उम्मेद्वारी दिएका १९ जना विजयी भएका हुन् । प्रधान समुहमा रहेका तीन

उद्योग वाणिज्य महासंघमा वस्तुगतमा गोलाप्रथाबाट छानिए २ सदस्य,जिल्लामा कार्यकाल बाड्ने सहमती

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा गोलाप्रथाबाट बस्तुगत तर्फ दुई सदस्य छानिएका छन् । वस्तुगत तर्फ बराबर मत ल्याउने चारजनामा गोलाप्रथा गर्दा रविनकुमार श्रेष्ठ र सुनिलगोपाल श्रेष्ठ कार्यकारिणी सदस्यमा

वस्तुगतको मत गन्दा बरिष्ठ उपाध्यक्षमा किशोर अगाडि

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत तर्फको मत गन्दा किशोर प्रधान अगाडि देखिएका छन् । वस्तुगतको उपाध्यक्ष तथा अधिकांश सदस्य गोल्छा प्यानलबाट विजयी भएपनि बरिष्ठ उपाध्यक्षमा भने किशोरले लिड गरेका