सेती फाइनान्सको हकप्रद भर्ने अन्तिम दिन ५ पुस

क्लिकमान्डु २०७३ मंसिर २७ गते १७:१३ मा प्रकाशित


काठमाडौं । सेती फाइनान्सले मंसिर ११ गते जारी गरेको हदप्रद सेयर भर्ने अन्तिम दिनपुस ५ गते हो । सेतीले १ बराबर १.५ किताको दरले हदप्रद जारी गरेको छ । सेतीको ब्रिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स