सेती फाइनान्सको हकप्रद भर्ने अन्तिम दिन ५ पुस




काठमाडौं । सेती फाइनान्सले मंसिर ११ गते जारी गरेको हदप्रद सेयर भर्ने अन्तिम दिनपुस ५ गते हो । सेतीले १ बराबर १.५ किताको दरले हदप्रद जारी गरेको छ । सेतीको ब्रिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेको छ ।


क्लिकमान्डु