शाओमीले ल्यायो ‘फोर के एक्सन क्यामेरा’

काठमाडौं। चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी शाओमीले उत्पादन गरेको फोर के एक्सन क्यामेरा नेपाली बजारमा उपलब्ध भएको छ । शाओमीको नेपालका लागि आधिकारिक बिक्रेता वत्सल इम्पेक्सले अनलाइन तथा अफलाइन दुवै माध्यमबाट

यस्तो छ समानुपातिक मत गणनाको अहिलेसम्मको परिणाम

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभातर्फको अधिकांस क्षेत्रको मत परिणाम आइसके सँगै समानुपातिक तर्फको मतगणना भइरहेको छ । हालसम्म गणना भएको समानुपातिक तर्फको मतमा नेकपा एमाले सबैभन्दा अगाडि रहेको छ

प्रचण्डलाई फेरि चाहिएछ रामचन्द्र पौडेल, नारायणकाजी र बामदेबको हार बारे यसो भने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल संसद्मा आउनुपर्ने व्यक्ति भएको बताएका छन् । उनले चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेल संसद्मा आउनुपर्ने व्यक्ति भएपनि

गैरकानूनीरुपमा क्यासिनो छिरेर जुवा खेल्ने २३ पक्राउ

काठमाडौँ । गैरकानूनीरुपमा क्यासिनो प्रवेश गरी जुवा खेल्ने र खेलाउने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले क्यासिनो माजोङ छिरेर जुवा खेल्दै गरेका १२

बैंकर झपट बोहरा प्रदेशसभामा निर्वाचित

काठमाडौं । पूर्वबैंकर झपट बोहोराको राजनीतिक इनिङको सुखद सुरुआत हुने देखिएको छ । तत्कालिन मालिका विकास बैंकका कार्यकारी अध्यक्ष बोहोरा अछाम जिल्लाबाट प्रदेशसभा सभासद निर्वाचित भएका छन् । निर्वाचन आयोगले

देशभर पार्टीको कन्तबिजोग हुँदा काँग्रेस सभापति र महामन्त्री प्रतिस्पर्धीभन्दा निकै अगाडि

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली काँग्रेसको देशभर कन्तबिजोग हुँदा पनि काँग्रेस सभापति र महामन्त्री प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् । दुबै पदाधिकारीको निर्वाचन क्षेत्रमा मत गणना जारी रहेपनि उनीहरुको

नुवाकोटमा क्लिनस्वीप गर्ने अबस्थामा बामगठबन्धन

काठमाडौं । नुवाकोटमा प्रतिनिधिसभा र प्रदेशसभामा बामगठबन्धनले क्लिनस्वीप गर्ने संकेत मिलेको छ । प्रतिनिधिसभा र प्रदेशसभामा बामगठबन्धनका उम्मेदवारले फराकिलो मतान्तर बनाउदै गरेका छन् । प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसका

मोरङ २ मा कडा टक्कर, काँग्रेसका डा. मिनेन्द्र साढे ६ सय मतले अगाडि

काठमाडौं । मोरङ २ मा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल र वाम गठबन्धनका संयुक्त उम्मेद्वार ऋषिकेश पोखरेलबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो मत परिणाम अनुसार रिजालले २४ हजार

विश्वप्रकाश शर्मा १५१ मतले पछ्याउदै राम कार्कीलाई

काठमाडौं । काँग्रेसका चर्चित युवा नेता विश्वप्रकाश शर्माले माओबादी नेता राम (सुरेन्द्र) कार्कीसँगको मतान्तर घटाएका छन् । प्रतिनिधिसभाको लागि झापा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका कार्कीले ५१९६ मत

काठमाडौं ७ मा एमाले अगाडि

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ७ मा बामगठबन्धनका उम्मेदवार रामबीर मानन्धरले सुरुआति अग्रता लिएका छन् । उनलाई लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिक्रम थापाले पछ्याइरहेका छन् । प्राप्त पछिल्लो बिवरण अनुसार एमाले