मोरङ २ मा कडा टक्कर, काँग्रेसका डा. मिनेन्द्र साढे ६ सय मतले अगाडि




काठमाडौं । मोरङ २ मा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल र वाम गठबन्धनका संयुक्त उम्मेद्वार ऋषिकेश पोखरेलबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार रिजालले २४ हजार ५ सय ७५ र पोखरेलले २३ हजार ९ सय २३ मत ल्याएका छन् । रिजाल ६५२ मतले अगाडि रहेका छन् ।


क्लिकमान्डु