काठमाडौं ७ मा एमाले अगाडि




काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ७ मा बामगठबन्धनका उम्मेदवार रामबीर मानन्धरले सुरुआति अग्रता लिएका छन् । उनलाई लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिक्रम थापाले पछ्याइरहेका छन् ।

प्राप्त पछिल्लो बिवरण अनुसार एमाले उम्मेदवार मानन्धरले १०५३ मत ल्याएका छन् । यस्तै राप्रपा उम्मेदवार थापाले ६७४ मत पाएका छन् । मानन्धरले थापाकोभन्दा ३७९ मत बढी पाएका छन् ।

यस्तै विबेकशील साझाका उम्मेदवार अनुपा श्रेष्ठले ३३३ मत पाएकी छन् ।


क्लिकमान्डु