जगदम्बा मोटर्सद्वारा प्रोटोन साँगा भर्चुअल लञ्चमार्फत सार्वजनिक हुँदै

काठमाडौं । प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको नेपालमा सार्वजनिक हुने भएको छ । कम्पनीले ‘प्रोटोन साँगा’ पौष २९ अर्थात जनुवारी १३ का दिन

सवा करोड मूल्य पर्ने स्कोडाको प्रिमियम एसयुभी कारोक नेपालमा सार्वजनिक

काठमाडौं । स्कोडाको नेपाल २.० नीतिअन्तर्गत नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नयाँ स्कोडा कारोक सार्वजनिक गरेको छ । यसरी कम्पनीले आफ्नो एसयुभी पोर्टफोलियोलाई थप विस्तार गरेको

बजाज डोमिनार २५० नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीले नयाँ बजाज डोमिनार २५० ल्याएको छ । क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध रहेको नयाँ बजाज डोमिनार २५० मा

विशाल ग्रुप ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेतामा नियुक्त

काठमाडाैं ।  चिनियाँ कम्पनी ग्रेटवाल मोटर्सले नेपालका लागि आधिकारिक बिक्रेतामा बिशाल ग्रुपको भिजि इम्पेक्स नियुक्त भएको छ । गत डिसेम्बर ३१ मा ग्रेटवाल मोटर्सले भिजी इम्पेक्सलाई आधिकारिक बिक्रेतामा नियुक्त गरेको

महिन्द्रा केयर फेस्ट २०२१ आयोजना हुँदै

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रालिले महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ । उक्त आयोजना पौष २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी

दिगोको ब्रान्ड अम्बासडरमा मदनकृष्ठ श्रेष्ठ

काठमाडौं । दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड दूत (ब्रान्ड अम्बासडर) घोषणा गरेको छ । अब श्रेष्ठ दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको ब्रान्ड दूतको भूमिकामा रहने कम्पनीले जनाएको

नेपालमा होन्डा मोटरसाइकल र स्कुटरको व्यापार २ अर्बले घट्यो, व्यापारमा डियोको हिस्सा ३०%

काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकलको आधिकारिक बिक्रेता स्याकार कम्पनीको आम्दानी गत वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँले घटेको छ । सन् २०१९ मा १४ अर्ब १८ करोड ४० लाख

ज्वाइन्ट भेञ्चरमा कार उत्पादन गर्ने फोर्ड र महिन्द्राको सम्झौता रद्द, कारण कोरोना महामारी

अमेरिकी गाडी निर्माता कम्पनी फोर्ड मोटर्स र भारतीय कम्पनी महिन्द्रा एन्ड महिन्द्राले ज्वाइन्ट भेञ्चरको सम्झौता तोड्ने घोषणा गरेका छन् । यसका लागि दुबै कम्पनीले कोरोना महामारीका कारण उत्पन्न चुनौतीलाई कारण

कोभिडले बन्द भएको सवारी चालक अनुमति पत्रको फारम मंगलबारदेखि खुल्ने

काठमाडौं । कोभिड १९ को कारण चैत ११ देखि बन्द भएको सवारी चालकको अनुमतिपत्रको फारम मंगलबारदेखि खुल्ने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गर्दैं मंगलबारदेखि स्वास्थ्य तथा

नेपाली सडकमा हजारभन्दा बढी सेल्टोस, तेस्रो नम्बरमा किया

काठमाडौं । नेपाली सडकमा कुद्ने कियाको मिड–एसयुभी सेल्टोसको संख्या हजार नाघेको छ । नेपाल प्रवेश गरेको एक वर्ष पूरा हुँदा नहुँदै हजार युनिटभन्दा बढी सेल्टोस बिक्री भएको हो । सेल्टोस