बिजुली बजार र तीनकुनेमा ‘नेटवर्क आर्क ब्रिज’, तस्बिर हेर्नुहुन्छ ?

काठमाडौं । काठमाडौंको बिजुलीबजार धोबी खोला र तीनकुनेको बाग्मतीमा ‘नेटवर्क आर्क ब्रिज’ बनिरहेको छ । कूल ३४ करोड रुपैयाँको लागतमा ४ वटा आकर्षक आधुनिक ‘नेटवर्क आर्क ब्रिज’ निर्माण भईरहेको छ

रामदेवको पतन्जलीको गर्यो १ खर्ब ७० अर्ब रुपैयाँ कारोबार

नयाँ दिल्ली । योगगुरु बाबा रामदेवको पतन्जली आयुर्वेद गतवर्ष एक खर्ब ७० अर्ब रुपैयाँको व्यापार गरेको छ । वर्ष २०१६/१७ मा २०१५/१६ को तुलनामा पतन्जलीले कारोबार दोब्बरले बढाउदै एक खर्ब

स्थानीय तह कार्यक्षेत्रमा यी काम अब कसरी गर्ने ?

नागरिकले पाउनुपर्ने अति संवेदनशील र आधारभूत सेवाका सम्बन्धमा कानुनी स्पष्टता नभएका कारण नागरिकहरुले कष्ट पाउँदै आएका छन् । स्थानीय तहका विभिन्न एकाईहरुको सेवा प्रवाहमा एकरुपता छैन । एउटै एकाईमा पनि

एक महिनामा निक्षेप घट्यो कर्जा २४ अर्बले बढ्यो

काठमाडौं । पछिल्लो एक महिनामा वाणिज्य बैंकमा निक्षेप घटेको देखिएको छ । यस्तै कर्जा विस्तार भने २४ अर्ब रुपैयाँले बढेको छ । चैत १५ सम्ममा २८ वाणिज्य बैंकमा विदेशी मुद्रामा

शिवम् सिमेन्टको बिरगंजमासन्देशमुलक ‘नो कम्प्रोमाईज’अभियान

शिवम् सिमेन्ट आफ्नोसामाजिकउत्तरदायित्वलाई लिएर बिरगंजपुगेको छ । यस अन्तर्गत शिवम्ले, बिरगंजका प्रमुख चोकहरु, अस्पताल, पार्क, सडक लगायत विभिन्न ठाउँमा सन्देशमुलक‘नो कम्प्रोमाईज’प्लेकार्ड बोकेका व्याक्तिहरु उभ्याएको छ । आममानिसको दैनिक जीवनशैली र

शरद भेषावकर यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसेडर

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित मध्य क्रम ब्याट्सम्यान शरण भेषावकरलाई यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । बुधबार

डोल्पाका प्रायःमतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन

डोल्पा । दुर्गम जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन  छन् । डोल्पाको मध्यभेगमा पर्ने केही मतदान केन्द्रबाहेक उपल्लो डोल्पाका २२ वटा तथा तल्लो सबैजसो मतदान केन्द्र

प्रधानमन्त्री कृषि परियोजनामा ब्लक छनौट, कृषि समूहले दिएको आवदेनका आधारमा निर्धारण

बैतडी। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्ला कृषि विकास कार्यालय बैतडीले व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) छनौट गरेको छ । तरकारी र मकै तथा

कृषक समूहलाई सिम कार्डसहित मोबाइल फोन

इनरुवा। सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन वितरण गरिएको छ । किसानलाई मौसम र जलवायुको विषयमा जानकारीका लागि मोबाइल फोन वितरण गरिएको हो । नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत

मयूरधापमा नयाँ औद्योगिक क्षेत्र बन्ने, डिपीआर तयार गर्न सुरु

हेटौँडा। औद्योगिक नगर भनेर चिनिने हेटौँडा उपमहानगरपालिकामा अर्को औद्योगिक क्षेत्र थपिने तयारी भइरहेको छ । हेटौँडा मयूरधापमा नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि एकसय ३५ हेक्टर क्षेत्रफलमा सरकारले डिपीआर तयार गर्न