बैंकिङ कसूरका ११ जना अभियुक्त पक्राउ

काठमाडौँ । नेपाल बैंक लिमिटेड धरान शाखाबाट अनियमित एवं गैरकानुनी तवरले सुन कर्जा लिने/दिने कार्य गरी बैंकलाई १५ करोड ५१ लाख रुपैयाँ भन्दा बढी नोक्सानी पुर्याउने ११ जनालाई प्रहरीले पक्राउ

यूनिट्राभको १२ औं राष्ट्रिय महाधिबेशन सम्पन्न

काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट)का अध्यक्ष विष्णु रिमालले ढुक्क भएर सबै संस्थामा यूनियन खोल्न मजदुरहरुलाई आव्हान गरेका छन् । नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–कर्मचारी मजदुर यूनियन(यूनिट्राभ)को १२ औं राष्ट्रिय महाधिबेशन उद्घाटन गर्दै

३० हजार रुपैयाँ प्रति शेयर भएको युनिलिभरले कति देला यो बर्ष लाभांश ? यस्तो थियो बिगत

काठमाडौं । नेपाली सेयर बजारमा एउटा यस्तो कम्पनीको सेयर सुचीकृत छ, जुन सहजै किन्न सकिदैंन । तीन कारणले । पहिलो, अत्यधिक महङ्गो भएको हुँदा । दोस्रो, बजारमा सेयर संख्या निकै

भाद्र १३ गतेबाट भृकुटीमण्डपमा नविनतम् गाडी, शुलभ कर्जा र अटोको कुम्भ मेला

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसजको संयुक्त आयोजनामा हुने १२ औं नाडा अटो शो २०१७ काठमाडौंको भृकृटी मण्डपमा भादौं १३ देखि १८ गतेसम्म

बुबाको मुख हेर्ने दिन टेलिकमले दियो यस्तो अफर, तीजसम्म कायम रहने

काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड

प्रधानमन्त्रीले भने- पत्रकारितामा दुःख छ भन्ने मैले राम्ररी बुझेको छु

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा

निर्वाचन आयोगको आलोचना

काठमाडौँ।  निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा (एमाले) का निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुखसँग

फोहोर उठ्न नसक्दा नगर दुर्गन्धित

मोरङ ।  मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा एक सातादेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिन थालेको छ । गत साउन २७ गते राति आएको बाढीपछि नगरभित्र फोहोर उठ्न सकेको छैन ।

सुन्दरीजल-गोकर्ण खण्डको ७ हजार रोपनीमा सेटेलाइट सिटी निर्माण हुने

काठमाडौं । काठमाडौंको सुन्दरीजल-गोकर्ण खण्डमा सेटेलाइट सिटी बनाउने प्रक्रिया सुरु भएको छ । बाग्मती नदी किनारको ७ हजार रोपनी जग्गामा व्यवस्थित शहरका लागि आवश्यक पुवार्धार निर्माण गर्न लागिएको हो ।

केबल अपरेटरहरुको तार कार्तिक १ गतेदेखि खम्बामा टाँग्न नपाईने

काठमाडौं। सरकारले विद्युत तथा टेलिफोनको खम्बामा भएको अव्यवस्थित तार हटाउने प्रकृया शुरु गरेको छ । सरकारको तर्फबाट सूचना तथा संचार मन्त्रालयको संयोजकत्वमा यहि शनिवारदेखि तार अव्यवस्थित तारलाई व्यवस्थित बनाउने र