माथिल्लो तामाकोशीको निर्माणमा ढिलाइहुँदा सात अर्ब रुपैयाँ लागत बढ्ने

चरिकोट । चारसय पैसठ्ठी मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको  बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएको छ । डलरको भाउमा आएको उत्तारचडाव, वर्षा र

सिरहामा विद्युत् चुहावट १० प्रतिशत घट्यो

लहान । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आव २०७३/७४ मा सिरहामा १० प्रतिशत चुहावटमा कमी आएको छ । सिरहास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि

यार्सागुम्बाको अव्यवस्थित संकलनबाट जैविक विविधता नाश

डोल्पा । डोल्पालीको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बाको बढ्दो दोहनले जैविक विविधता लोप हुँदै गइरहेको एक अनुसन्धानबाट खुलेको छ । यार्सागुम्बाको वार्षिक दोहनले गर्दा निम्त्याएको असरको अध्ययन

ज्याक माले कमाए एकै दिन १ अर्ब ३० करोड अमेरिकी डलर

काठमाडौं । ज्याक मा, बिशाल इ-कमर्श कम्पनी अलिबाबाका संस्थापक एवं कार्यकारी अध्यक्ष, ले आफ्नो कम्पनीले सार्वजनिक गरेको त्रैमासिक बित्तीय बिवरणसँगै एकै दिनमा १ अर्ब ३० करोड अमेरिकी डलर सम्पत्ति थपेका

पर्यटकीय सम्भावनायुक्त स्वर्गाश्रम ओझेलमा

म्याग्दी । प्रशस्त सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका– ३ स्थित स्वर्गाश्रम ओझेलमा परेको छ । पूर्वाधार र प्रचारप्रसारको कमीले धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावनायुक्त स्वर्गाश्रम ओझेलमा परेको हो । समुन्द्री

उन्नाइस करोडको माछा बगे बाढीमा

मोरङ। एक हप्ताअघि परेको लगातारको वर्षासँगै आएको बाढी मोरङका माछापालक किसानको पोखरीमा पसेपछि १९ करोड रुपैयाँ मूल्य बराबरको माछा बगाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मोरङका विभिन्न स्थानमा सञ्चालन

सिभिल बैंकको इपिएस ६.५ रुपैयाँ मात्र, ४० प्रतिशत हकप्रद किन्ने कि नकिन्ने ?

काठमाडौं । सिभिल बैंकले गत आर्थिक बर्षमा २.०१ प्रतिशतको झिनो अंकले नाफा बढाएको छ । बैंकले अपरिष्कृत बित्तीय बिवरण प्रकाशित गर्दै ३३ करोड ८१ लाख रुपैंयाँ खुद नाफा कमाएको जनाएको

भाइरल ज्वरोले थलियो पुरै बस्ती, नदीमा पुल नहुँदा उपचार गर्न जाने बाटो छैन

सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन् । भेरी नदी पारीको यो

डुबानमा परेको एक सातापछि विराटनगर विमानस्थल आज देखि खुल्यो 

काठमाडौं ।  डुबानमा परेपछि एक साता देखि बन्द भएको विराटनगर विमानस्थल आज आइतबार देखि आंशिक रुपमा सञ्चालन आउने भएको छ । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि

सिद्धार्थ इन्स्योरेन्सको सिइओमा बिरेन्द्र बैद्यवार नियुक्त

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बिरेन्द्र बैद्यवार नियुक्त भएका छन् । उनलाई भदौ १ गतेदेखि लागु हुनेगरी नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीको संचालक समितिले बैद्यवारलाई ४